काठमाडौं। बारामा प्रहरीले उखुबारीको आलीमा एक थान भरुवा बन्दुक फेला पारेको छ।
कलैया उपमहानगरपालिका–२४ सखुइमा रहेको उखुबारीको आलीबाट मंगलबार दिउँसो १ थान भरुवा फेला पारेको हो।
प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले बन्दुक फेला पारेपछि बरामद पनि गरेको छ। प्रहरीले कसले त्यहाँ हतियार राखेको भन्ने विषयमा अनुसन्धान थालेको छ।
" />

">
उखुबारीको आलीमा बन्दुक फेला: Dekhapadhi
उखुबारीको आलीमा बन्दुक फेला
<p style="text-align: justify;"><br />
काठमाडौं। बारामा प्रहरीले उखुबारीको आलीमा एक थान भरुवा बन्दुक फेला पारेको छ।</p>
<p style="text-align: justify;">कलैया उपमहानगरपालिका–२४ सखुइमा रहेको उखुबारीको आलीबाट मंगलबार दिउँसो १ थान भरुवा फेला पारेको हो।</p>
<p style="text-align: justify;">प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले बन्दुक फेला पारेपछि बरामद पनि गरेको छ। प्रहरीले कसले त्यहाँ हतियार राखेको भन्ने विषयमा अनुसन्धान थालेको छ।</p>