काठमाडौं। मोरङमा २३ वर्षीया महिला बलात्कृत भएको घटना ४ महिनापछि सार्वजनिक भएको छ। ती महिला गत साउनको १ गते साँझ बलात्कृत भएको भनिएको छ। घटना भने अहिले सार्वजनिक भएको हो।

बलात्कार गरेको भन्दै महिलाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले २४ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङकै जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुर रहेका छन्।

प्रदेश १ प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका–७ मधुवनीबाट मंगलबार उनलाई पक्राउ गरेको हो।

प्रलोभनमा पारी महिलालाई बलात्कार गरेको भनिएको उक्त घटना बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। मोरङमा २३ वर्षीया महिला बलात्कृत भएको घटना ४ महिनापछि सार्वजनिक भएको छ। ती महिला गत साउनको १ गते साँझ बलात्कृत भएको भनिएको छ। घटना भने अहिले सार्वजनिक भएको हो।

बलात्कार गरेको भन्दै महिलाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले २४ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङकै जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुर रहेका छन्।

प्रदेश १ प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका–७ मधुवनीबाट मंगलबार उनलाई पक्राउ गरेको हो।

प्रलोभनमा पारी महिलालाई बलात्कार गरेको भनिएको उक्त घटना बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

"> चार महिनापछि बलात्कारको घटना सार्वजनिक: Dekhapadhi
चार महिनापछि बलात्कारको घटना सार्वजनिक
काठमाडौं। मोरङमा २३ वर्षीया महिला बलात्कृत भएको घटना ४ महिनापछि सार्वजनिक भएको छ। ती महिला गत साउनको १ गते साँझ बलात्कृत भएको भनिएको छ। घटना भने अहिले सार्वजनिक भएको हो।

बलात्कार गरेको भन्दै महिलाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले २४ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङकै जहदा गाउँपालिका–५ का २४ वर्षीय विशाल सोनार ठाकुर रहेका छन्।

प्रदेश १ प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका–७ मधुवनीबाट मंगलबार उनलाई पक्राउ गरेको हो।

प्रलोभनमा पारी महिलालाई बलात्कार गरेको भनिएको उक्त घटना बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्