काठमाडौं । दाङमा कालिज मार्न बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका वडा नम्बर-३, टाकुरेका ४१ वर्षीय भोजबहादुर घर्ती मगरको मृत्यु भएको हो।

३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्न बन्दुक पड्काएका थिए। तर, भोजबहादुरलाई लाग्दा उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले टोपबहादुरलाई बन्दुकसहित पक्राउ गरेको छ।

प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूर र हातहतियार खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं । दाङमा कालिज मार्न बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका वडा नम्बर-३, टाकुरेका ४१ वर्षीय भोजबहादुर घर्ती मगरको मृत्यु भएको हो।

३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्न बन्दुक पड्काएका थिए। तर, भोजबहादुरलाई लाग्दा उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले टोपबहादुरलाई बन्दुकसहित पक्राउ गरेको छ।

प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूर र हातहतियार खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> कालिज मार्न बन्दुक पड्काउँदा एकजनाको मृत्यु: Dekhapadhi
कालिज मार्न बन्दुक पड्काउँदा एकजनाको मृत्यु
काठमाडौं । दाङमा कालिज मार्न बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका वडा नम्बर-३, टाकुरेका ४१ वर्षीय भोजबहादुर घर्ती मगरको मृत्यु भएको हो।

३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्न बन्दुक पड्काएका थिए। तर, भोजबहादुरलाई लाग्दा उनको मंगलबार राति घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले टोपबहादुरलाई बन्दुकसहित पक्राउ गरेको छ।

प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूर र हातहतियार खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्