काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिनअघि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गरियो

शल्यक्रियापछि सघन उपचार कक्षमा चिकित्सकको पूर्ण निगरानीमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चिकित्सकबाहेक अरुले नभेट्ने नियम पनि लागू गरियो। अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नियमित अपडेट दिँदै आएको छ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमिले आज दिउँसोसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार भइरहेको बताएका छन्। “अहिले सबै ठिकठाक छ, इम्प्रुभ हुँदैछ”, प्रा.डा. सायमिले भने, “प्रधानमन्त्रीज्यूले सामान्य खाना खान शुरू गर्नु भएको छ, आज विस्तारै हिँडडुल पनि गर्नुभो। उहाँ विस्तारै सामान्य अवस्थामा फर्कंदै हुनुहुन्छ।”

प्रा.डा. सायमिले स्वास्थ्यमा सुधार भइरहे पनि प्रधानमन्त्रलाई अझैं केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने बताए। “त्यहीकारण भेटघाटका लागि अरु कसैलाई जान दिएका छैनौं”, उनले भने।
प्रधानमन्त्री ओलीले आज विहान ट्वीट गर्दै आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताएका थिए।

उनले आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने र सुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिनअघि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गरियो

शल्यक्रियापछि सघन उपचार कक्षमा चिकित्सकको पूर्ण निगरानीमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चिकित्सकबाहेक अरुले नभेट्ने नियम पनि लागू गरियो। अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नियमित अपडेट दिँदै आएको छ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमिले आज दिउँसोसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार भइरहेको बताएका छन्। “अहिले सबै ठिकठाक छ, इम्प्रुभ हुँदैछ”, प्रा.डा. सायमिले भने, “प्रधानमन्त्रीज्यूले सामान्य खाना खान शुरू गर्नु भएको छ, आज विस्तारै हिँडडुल पनि गर्नुभो। उहाँ विस्तारै सामान्य अवस्थामा फर्कंदै हुनुहुन्छ।”

प्रा.डा. सायमिले स्वास्थ्यमा सुधार भइरहे पनि प्रधानमन्त्रलाई अझैं केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने बताए। “त्यहीकारण भेटघाटका लागि अरु कसैलाई जान दिएका छैनौं”, उनले भने।
प्रधानमन्त्री ओलीले आज विहान ट्वीट गर्दै आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताएका थिए।

उनले आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने र सुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए।

"> प्रधानमन्त्री ओली हिँड्न थाले, खाना पनि खाए (भिडिओसहित): Dekhapadhi
प्रधानमन्त्री ओली हिँड्न थाले, खाना पनि खाए (भिडिओसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिनअघि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गरियो।

शल्यक्रियापछि सघन उपचार कक्षमा चिकित्सकको पूर्ण निगरानीमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चिकित्सकबाहेक अरुले नभेट्ने नियम पनि लागू गरियो। अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नियमित अपडेट दिँदै आएको छ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमिले आज दिउँसोसम्म प्रधानमन्त्री ओलीको स्वास्थ्यमा धेरै सुधार भइरहेको बताएका छन्। “अहिले सबै ठिकठाक छ, इम्प्रुभ हुँदैछ”, प्रा.डा. सायमिले भने, “प्रधानमन्त्रीज्यूले सामान्य खाना खान शुरू गर्नु भएको छ, आज विस्तारै हिँडडुल पनि गर्नुभो। उहाँ विस्तारै सामान्य अवस्थामा फर्कंदै हुनुहुन्छ।”

प्रा.डा. सायमिले स्वास्थ्यमा सुधार भइरहे पनि प्रधानमन्त्रलाई अझैं केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने बताए। “त्यहीकारण भेटघाटका लागि अरु कसैलाई जान दिएका छैनौं”, उनले भने।
प्रधानमन्त्री ओलीले आज विहान ट्वीट गर्दै आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताएका थिए।

उनले आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने र सुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्