काठमाडौं। केही स्थानमा सामान्य बदली रहे पनि आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम घट्ने छ। तराईका भूभागमा बिहान पारदर्शिता कम हुने भएकोले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।
आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
" /> काठमाडौं। केही स्थानमा सामान्य बदली रहे पनि आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम घट्ने छ। तराईका भूभागमा बिहान पारदर्शिता कम हुने भएकोले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।
आज दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
">