काठमाडौँ। बारामा टाटा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कलैया उपमहानगरपालिका–२४ श्रीपुर बेलवाडीमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेको ना १ ज २८७९ नम्बरको सुमो बिजुलीको पोलमा ठोक्किँदा ३० वर्षीया सुखी धामीको मृत्यु भएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। बारामा टाटा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कलैया उपमहानगरपालिका–२४ श्रीपुर बेलवाडीमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेको ना १ ज २८७९ नम्बरको सुमो बिजुलीको पोलमा ठोक्किँदा ३० वर्षीया सुखी धामीको मृत्यु भएको हो।

दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

"> कलैयामा टाटा सुमो पोलमा ठोक्किँदा एकको मृत्यु : Dekhapadhi
कलैयामा टाटा सुमो पोलमा ठोक्किँदा एकको मृत्यु  <p style="text-align: justify;">काठमाडौँ। बारामा टाटा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">कलैया उपमहानगरपालिका&ndash;२४ श्रीपुर बेलवाडीमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेको ना १ ज २८७९ नम्बरको सुमो बिजुलीको पोलमा ठोक्किँदा ३० वर्षीया सुखी धामीको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उनको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्