काठमाडौँ। काठमाडौँकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सूर्जजीर लोहार रहेका छन्। उनी हुम्लाको ताजाकोट गाउँपालिका–२ का हुन्। 

लोहारले ती किशोरीलाई बलात्कार गरेको खबर हुना साथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध सोमबार नै जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ। 

" /> काठमाडौँ। काठमाडौँकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सूर्जजीर लोहार रहेका छन्। उनी हुम्लाको ताजाकोट गाउँपालिका–२ का हुन्। 

लोहारले ती किशोरीलाई बलात्कार गरेको खबर हुना साथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले उनीविरुद्ध सोमबार नै जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ। 

"> काठमाडौँमा १४ वर्षीया बलात्कारको आरोपमा एक युवक पक्राउ: Dekhapadhi
काठमाडौँमा १४ वर्षीया बलात्कारको आरोपमा एक युवक पक्राउ <p style="text-align: justify;">काठमाडौँ। काठमाडौँकी एक १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका&ndash;२ बस्ने २३ वर्षीय सूर्जजीर लोहार रहेका छन्। उनी हुम्लाको ताजाकोट गाउँपालिका&ndash;२ का हुन्।&nbsp;</p> <p style="text-align: justify;">लोहारले ती किशोरीलाई बलात्कार गरेको खबर हुना साथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध सोमबार नै जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्