काठमाडौं। जापानकी सुन्दरी राजकुमारी माकोले एकपटक फेरि आफ्नो विवाहको योजना रद्द गरिदिएकी छन्।

उनले २०१७ मा यसैगरी विवाह योजना टारिदिनु परेको थियो। २८ वर्षीया यी राजकुमारी केई कोमुरो नामका एकजना आम नागरिकसँग प्रेम गर्छिन्।

कोमुरो समुद्री किनारमा पर्यटन प्रवद्र्धनसम्बन्धी काम गर्छन्। राजकुमारी जापानका सम्राट अकिहितोकी नातिनी हुन्। वर्तमान सम्राट नरुहितोकी भतिजी उनी कोमुरोसँग प्रेम विवाह गर्न चाहन्छिन्। उनीभित्र एउटा ठूलो डर छ, जसका कारण प्रेमीसँग विवाहको योजना पर सार्दै आएकी हुन्।

त्यो ‘डर’ राजकुमारीको पदवीसँग जोडिएको छ। उनले आफ्ना प्रेमी कोमुरोसँग विवाह गरेको खण्डमा प्रिन्सेसको स्टाटस त्याग्नुपर्ने हुन्छ। जापानमा राजघरानाका सदस्यले राजघरानासँग विवाह गर्नुपर्छ। यदि अन्य नागरिकसँग विवाह गर्ने हो भने, पदवी त्यागेर सर्वसाधारणको जस्तै जीवन बिताउनुपर्छ।

राजकुमारीको प्रेमी सर्वसाधारण नागरिक हुन्। उनी स्किइङ गर्छन्, भ्वायलिन बजाउँछन् र खाना पकाउन पनि रुचि राख्छन्। समुद्री तटमा पर्यटन प्रवद्र्धनका साथै उनी एउटा ल फर्ममा समेत काम गर्छन्।

राजकुमारीको पदवी त्याग्नुपर्ने डरकै कारण माको आफ्नो प्रेमीसँग विवाह गर्न सकिरहेकी छैनन्। उनले न त विवाह गर्न सकेकी छन् न त कोमुरोलाई छाड्न नै सकेकी छन्। यस पटकको विवाह योजनालाई पर सारे पनि उनीसँग अब के गर्ने भन्ने ठोस विचार पनि छैन। उनले अहिले नै भविष्यका बारेमा केही पनि बताउन नसक्ने जिकिर गरेकी छन्।

‘‘आफ्नो मनको सम्मान गर्न र जिन्दगी बाँच्न विवाह आवश्यक विकल्प हो,’’ उनी भन्छिन्, ‘‘हामी एकअर्कासँग छुट्टिन सक्दैनौं। एकअर्कोलाई सुख र दुःखमा सहारा दिन सक्छौं।’’ माकोलाई उनका प्रेमीले २०१३ मै विवाहको प्रस्ताव राखेका थिए भन्ने चर्चा खुबै चलेको थियो।

त्यसपछि दुवैले आफ्नो प्रेमलाई लुकाउँदै जोगाएर आजसम्म अघि बढाएका हुन्। राजकुमारी बेलायतमा अध्ययन गर्न गएकी थिइन्। सोही समय दुईबीच भेट भएको थियो। माकोले २०१७ मा आगामी वर्ष (२०१८) विवाह गर्ने घोषणासमेत गरेकी थिइन्। तर, यो शाही विवाह २०२० सम्म स्थगित हुन पुग्यो। राजकुमारीका पिताले माकोको विवाहबारे कुनै निश्चितता नभएको बताएका थिए।

एनबीटी

" /> काठमाडौं। जापानकी सुन्दरी राजकुमारी माकोले एकपटक फेरि आफ्नो विवाहको योजना रद्द गरिदिएकी छन्।

"> विवाह टार्दै, प्रेम गर्दै जापानी राजकुमारी माको: Dekhapadhi
विवाह टार्दै, प्रेम गर्दै जापानी राजकुमारी माको

प्रतिक्रिया दिनुहोस्