काठमाडौं। रौतहटको गुजरा नगरपालिका ९ मा हिजा मोटरसाइकल खाल्डोमा खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–१० का ३५ वर्षीय राजु चौधरी रहेका छन्।

सिमरा भवानिपुरबाट बकतौरातर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल सोमबार पानी जमेको खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ।

कपिलबस्तुको वाणगंगा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। लु ४१ प ४०२० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको हो।

दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार सोही नगरपालिका–११ बस्ने ४० वर्षिया रामकली थारुको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकल चालक मृतककै श्रीमान ४३ वर्षिय अनिन्द्र थारु भने सामान्य घाइते भएका छन्।

" /> काठमाडौं। रौतहटको गुजरा नगरपालिका ९ मा हिजा मोटरसाइकल खाल्डोमा खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–१० का ३५ वर्षीय राजु चौधरी रहेका छन्।

सिमरा भवानिपुरबाट बकतौरातर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल सोमबार पानी जमेको खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ।

कपिलबस्तुको वाणगंगा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। लु ४१ प ४०२० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको हो।

दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार सोही नगरपालिका–११ बस्ने ४० वर्षिया रामकली थारुको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकल चालक मृतककै श्रीमान ४३ वर्षिय अनिन्द्र थारु भने सामान्य घाइते भएका छन्।

"> सवारी दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। रौतहटको गुजरा नगरपालिका ९ मा हिजा मोटरसाइकल खाल्डोमा खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–१० का ३५ वर्षीय राजु चौधरी रहेका छन्।

सिमरा भवानिपुरबाट बकतौरातर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल सोमबार पानी जमेको खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परी चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ।

कपिलबस्तुको वाणगंगा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। लु ४१ प ४०२० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको हो।

दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार सोही नगरपालिका–११ बस्ने ४० वर्षिया रामकली थारुको घटनास्थलमै मृत्यु भएको हो।

मोटरसाइकल चालक मृतककै श्रीमान ४३ वर्षिय अनिन्द्र थारु भने सामान्य घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्