काठमाडौं। बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन।

चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो। अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए। पर्व सम्झँदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो। बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले।

नर्सहरुले श्ययामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए। अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो।

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उनीहरुकै श्ययामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिइन्।

उनले भनिन्, “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं।”

नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ। पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताए।

बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिए।

भरतपुर महानगरपालिका  १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको जानकारी दिए।

उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल,  भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको जानकारी दिए।

अस्पतालले दिएको  मायाले धेरै खुशी लागेको उनीहरुको भनाई छ।

प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताउँछन्।

सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ  वितरण गरेका थिए।

रासस

" /> काठमाडौं। बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन।

चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो। अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए। पर्व सम्झँदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो। बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले।

नर्सहरुले श्ययामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए। अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो।

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उनीहरुकै श्ययामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिइन्।

उनले भनिन्, “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं।”

नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ। पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताए।

बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिए।

भरतपुर महानगरपालिका  १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको जानकारी दिए।

उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल,  भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको जानकारी दिए।

अस्पतालले दिएको  मायाले धेरै खुशी लागेको उनीहरुको भनाई छ।

प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताउँछन्।

सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ  वितरण गरेका थिए।

रासस

"> नर्सले दिदी-बहिनी बनेर भाइटीका लगाइदिँदा बिरामीले भुले रोगको पीडा: Dekhapadhi
प्रतिकात्मक तस्वीर।
नर्सले दिदी-बहिनी बनेर भाइटीका लगाइदिँदा बिरामीले भुले रोगको पीडा
काठमाडौं। बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन।

चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो। अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए। पर्व सम्झँदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो। बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले।

नर्सहरुले श्ययामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए। अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो।

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उनीहरुकै श्ययामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिइन्।

उनले भनिन्, “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं।”

नर्सिङ अधिकृत अर्चना सेढाईको भनाई पनि उस्तै छ। पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताए।

बरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिए।

भरतपुर महानगरपालिका  १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको जानकारी दिए।

उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल,  भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको जानकारी दिए।

अस्पतालले दिएको  मायाले धेरै खुशी लागेको उनीहरुको भनाई छ।

प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताउँछन्।

सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ  वितरण गरेका थिए।

रासस

प्रतिक्रिया दिनुहोस्