काठमाडौं। आज (मंगलबार) देशका विभिन्न भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र धेरै स्थानमा चिसो बढ्ने मौसम विज्ञान विभागले बताएको छ।

विभागले दिएको जानकारी अुनसार मंगलबार राति प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा भने मौसम सामान्यतया सफा नै रहने छ।

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू-भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ।

यद्यपि, प्रदेश १, प्रदेश २ र बाग्मति प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा भोलिसम्म सामान्य हिमपातको सम्भावनासमेत रहेको छ।

" /> काठमाडौं। आज (मंगलबार) देशका विभिन्न भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र धेरै स्थानमा चिसो बढ्ने मौसम विज्ञान विभागले बताएको छ।

विभागले दिएको जानकारी अुनसार मंगलबार राति प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा भने मौसम सामान्यतया सफा नै रहने छ।

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू-भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ।

यद्यपि, प्रदेश १, प्रदेश २ र बाग्मति प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा भोलिसम्म सामान्य हिमपातको सम्भावनासमेत रहेको छ।

"> आज देशभर चिसो बढ्ने: Dekhapadhi विभागले दिएको जानकारी अुनसार मंगलबार राति प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा भने मौसम सामान्यतया सफा नै रहने छ।
  • देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू-भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ।
  • ">
    आज देशभर चिसो बढ्ने <p style="text-align: justify;">काठमाडौं। आज (मंगलबार) देशका विभिन्न भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र धेरै स्थानमा चिसो बढ्ने मौसम विज्ञान विभागले बताएको छ।</p> <p style="text-align: justify;">विभागले दिएको जानकारी अुनसार मंगलबार राति प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा भने मौसम सामान्यतया सफा नै रहने छ।</p> <p style="text-align: justify;">देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भू-भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ।</p> <p style="text-align: justify;">यद्यपि, प्रदेश १, प्रदेश २ र बाग्मति प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा भोलिसम्म सामान्य हिमपातको सम्भावनासमेत रहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्