काठमाडौं। 'हाम्रो टीम नेपाल'ले खुलामञ्चमा खाना खान आउने गरिब तथा मजदूरलाई भाइटीका लगाईदिएको छ। कोरोना महामारीका कारण बेरोजगार बनेका उनीहरूलाई भाइटीकाको अवसरमा खाना खान आउने दाजुधाईलाई ढाकाटोपीसहित माला र दिदीबहिनीलाई दक्षिणासहित विभिन्न परिकार खुवाइएको थियो।

कोरोना महामारीका कारण रोजगारी गुमेकाहरूलाई विभिन्न संघ संस्थाले गत चैतदेखि नै निःशुल्क खाना खुवाउँदै आएका छन्। उनीहरूलाई आज बिहान भाइटीका लगाईदिनुका साथै सेल रोटी लगायतका परिकार खुवाइएको थियो।

काठमाडौंको खुलामञ्च र पशुपति क्षेत्रमा बिहान, दिउँसो र बेलुका गरी तीन पटक खाना खुवाउँदै आएका छन्। हाम्रो टीम नेपाल, हण्ड्रेड ग्रुप, हाम्रो सानो प्रयास लगायतका संस्थाहरूले खाना खुवाउँदै आएका हुन्।

त्यस्तै हण्ड्रेड ग्रुपले पनि आज साँझ खाना खुवाउनका साथै उनीहरूलाई भाईटीका समेत लगाईदिएको थियो।

काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउन अवरोध गरेपछि अब भोलिबाट खुलामञ्चमा खाना खुवाउन पाइनेछैन्। अब त्यही ठाउँमा खाना प्याकिङ गरेर वितरण गरिने हण्ड्रेड ग्रुपका संयोजक अन्शु यादवले जानकारी दिए।

केही दिन अगाडि काठमाडौं महानगरपालिका र अभियन्ताबीच मंसिर २ गतेदेखि खाना नखुवाउने सहमति भएको थियो। “अब भोलिबाट हामी खाना पकाएर त्यही लगेर दिँदैनौँ। खाना पकाएर प्याकिङ गर्छौ। उनीहरूलाई त्यही क्षेत्रमा गएर वितरण गर्छौ।” अन्शुले भने।

" /> काठमाडौं। 'हाम्रो टीम नेपाल'ले खुलामञ्चमा खाना खान आउने गरिब तथा मजदूरलाई भाइटीका लगाईदिएको छ। कोरोना महामारीका कारण बेरोजगार बनेका उनीहरूलाई भाइटीकाको अवसरमा खाना खान आउने दाजुधाईलाई ढाकाटोपीसहित माला र दिदीबहिनीलाई दक्षिणासहित विभिन्न परिकार खुवाइएको थियो।

कोरोना महामारीका कारण रोजगारी गुमेकाहरूलाई विभिन्न संघ संस्थाले गत चैतदेखि नै निःशुल्क खाना खुवाउँदै आएका छन्। उनीहरूलाई आज बिहान भाइटीका लगाईदिनुका साथै सेल रोटी लगायतका परिकार खुवाइएको थियो।

काठमाडौंको खुलामञ्च र पशुपति क्षेत्रमा बिहान, दिउँसो र बेलुका गरी तीन पटक खाना खुवाउँदै आएका छन्। हाम्रो टीम नेपाल, हण्ड्रेड ग्रुप, हाम्रो सानो प्रयास लगायतका संस्थाहरूले खाना खुवाउँदै आएका हुन्।

त्यस्तै हण्ड्रेड ग्रुपले पनि आज साँझ खाना खुवाउनका साथै उनीहरूलाई भाईटीका समेत लगाईदिएको थियो।

काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउन अवरोध गरेपछि अब भोलिबाट खुलामञ्चमा खाना खुवाउन पाइनेछैन्। अब त्यही ठाउँमा खाना प्याकिङ गरेर वितरण गरिने हण्ड्रेड ग्रुपका संयोजक अन्शु यादवले जानकारी दिए।

केही दिन अगाडि काठमाडौं महानगरपालिका र अभियन्ताबीच मंसिर २ गतेदेखि खाना नखुवाउने सहमति भएको थियो। “अब भोलिबाट हामी खाना पकाएर त्यही लगेर दिँदैनौँ। खाना पकाएर प्याकिङ गर्छौ। उनीहरूलाई त्यही क्षेत्रमा गएर वितरण गर्छौ।” अन्शुले भने।

"> खुलामञ्चमा गरिब मजदुरलाई खानासँगै भाइटीका: Dekhapadhi
खुलामञ्चमा गरिब मजदुरलाई खानासँगै भाइटीका
काठमाडौं। 'हाम्रो टीम नेपाल'ले खुलामञ्चमा खाना खान आउने गरिब तथा मजदूरलाई भाइटीका लगाईदिएको छ। कोरोना महामारीका कारण बेरोजगार बनेका उनीहरूलाई भाइटीकाको अवसरमा खाना खान आउने दाजुधाईलाई ढाकाटोपीसहित माला र दिदीबहिनीलाई दक्षिणासहित विभिन्न परिकार खुवाइएको थियो।

कोरोना महामारीका कारण रोजगारी गुमेकाहरूलाई विभिन्न संघ संस्थाले गत चैतदेखि नै निःशुल्क खाना खुवाउँदै आएका छन्। उनीहरूलाई आज बिहान भाइटीका लगाईदिनुका साथै सेल रोटी लगायतका परिकार खुवाइएको थियो।

काठमाडौंको खुलामञ्च र पशुपति क्षेत्रमा बिहान, दिउँसो र बेलुका गरी तीन पटक खाना खुवाउँदै आएका छन्। हाम्रो टीम नेपाल, हण्ड्रेड ग्रुप, हाम्रो सानो प्रयास लगायतका संस्थाहरूले खाना खुवाउँदै आएका हुन्।

त्यस्तै हण्ड्रेड ग्रुपले पनि आज साँझ खाना खुवाउनका साथै उनीहरूलाई भाईटीका समेत लगाईदिएको थियो।

काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउन अवरोध गरेपछि अब भोलिबाट खुलामञ्चमा खाना खुवाउन पाइनेछैन्। अब त्यही ठाउँमा खाना प्याकिङ गरेर वितरण गरिने हण्ड्रेड ग्रुपका संयोजक अन्शु यादवले जानकारी दिए।

केही दिन अगाडि काठमाडौं महानगरपालिका र अभियन्ताबीच मंसिर २ गतेदेखि खाना नखुवाउने सहमति भएको थियो। “अब भोलिबाट हामी खाना पकाएर त्यही लगेर दिँदैनौँ। खाना पकाएर प्याकिङ गर्छौ। उनीहरूलाई त्यही क्षेत्रमा गएर वितरण गर्छौ।” अन्शुले भने।

प्रतिक्रिया दिनुहोस्