काठमाडौं। कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन्। आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल भएका छन्।

आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिलाले अहिले सफल उद्यमीको परिचय बनाइसकेका छन्।

महिलाले सामूहिक र व्यक्तिगत रूपमा व्यवसाय गर्दै आएका छन्। स्थायी घर अर्घाखाँची भएकी दिलु मगर वैदेशिक रोजगारीका लागि चार वर्ष लेबनान गएकी थिइन्।

घरेलु कामदारका रूपमा न्यून ज्यालामा काम गर्नुपरेको उनले सुनाइन्। नेपालमा नै केही गर्ने सोच बनाएर नेपाल फर्किएकी मगरले घोराहीको भरतपुरमा रु १० लाख ५० हजार  लगानीमा ‘अर्घाखाँची लेडिज कपडा पसल’ सञ्चालनमा ल्याएकी छिन्।

‘‘लेबनानमा गएर घरेलु कामदार हुँदा धेरै दुःख पाइयो”, मगरले भने, “काम कसरी गर्नुपर्छ भन्ने लेबनानले सिकायो। त्यहाँको ऊर्जालाई नेपालमा प्रयोग गरेँ। कपडा बिक्रीबाट मासिक ९० हजार आम्दानी  हुने गरेको छ।”

मल्लरानी गाउँपालिका –३ चौरपानीका कमला गिरी र भूमा पौडेलको घोराहीमा २०७६ सालदेखि २५ लाख लगानीमा ‘नमूना सिलाइ तथा गार्मेन्ट’ उद्योग सञ्चालनमा छ। केही गर्नुपर्छ भन्ने सोचका साथ दुई मिलेर सिलाइ तथा गार्मेन्ट उद्योग खोली पाँच जनालाई रोजगारी  दिएका छन्।

उद्योगमा विद्यालय पोशाक, टिसर्ट, ट्रयाकसुट, शिक्षक र  विद्यार्थीको पोशाक सिलाउने गरिएको र  थप व्यवस्थापन गरेर उद्योग विस्तार गर्ने सोचाइमा रहेको पौडेलले बताए।

बंगलाचुली–४की सीता पाण्डेले घोराही– १५ मा कुटानीपिसानी गर्नका लागि मिल सञ्चालन गरेर स्वरोजगार बनेकी छन्। पिठो, चामल, दाल र  मसला पिस्नका लागि खोलिएको मिलमा एक महिलालाई रोजगारी पनि मिलेको छ।

सदरमुकाम बसाइँ सरेर  व्यवसाय शुरु गरेको एक वर्ष भयो। रु २० लाख  लागतमा शुरु गरिएको व्यवसायबाट उहाँले आम्दानी लिन शुरु गरिसकेकी छन्।

“यति नै आम्दानी हुन्छ भन्न सकिन्न”, पाण्डेले भनिन्, “कुनै महिना राम्रो आम्दानी हुन्छ त कुनै महिना कम, औसतमा मासिक रु ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ।”

उनलाई व्यवसायमा श्रीमान् रुद्रप्रसादले सहयोग गर्दै आइरहेका छन्। घोराही– १५ निवासी माधवी डिसीलाई सिलाइकटाइले आत्मनिर्भर हुने अवसर मिलेको छ। कपडा सिलाउने काम गर्दा समय पनि सदुपयोग हुनाका साथै आम्दानीको गतिलो आधार भएको छ।

विसं २०६९ मा सरकारले ल्याएको ‘युवा स्वरोजगार कार्यक्रम’ अन्तर्गत स्थानीय सहकारीबाट रु एक लाख ऋण लिई  दुई  सिलाइ यन्त्र खरीद गरेर  शुरु गरेको व्यवसायमा अहिले सात यन्त्र छन्।  मासिक रु ७० हजारसम्म आम्दानी गरिँदै आएको र व्यवसायबाटै छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र अन्य काम गर्नलाई सजिलो भएको उनी बताउछिन्।

घोराही –२ रामपुरकी पुष्पा पोख्रेलले सहकारी र महिला समूहबाट रु तीन लाख कर्जा लिई  पाँच वर्षदेखि  ‘पोख्रेल गाई फर्म’ सञ्चालनमा ल्याएकी छिन्।

घाँसखेतीका लागि छ कट्ठा जमीन वार्षिक रु २० हजार भाडामा लिई सञ्चालनमा ल्याएको फर्ममा अहिले जर्र्सी जातका ६ गाई  छन्। दैनिक ६० लिटर दूध बिक्रीबाट मासिक रु ६० हजार आम्दानी गर्दै आएको उनी बताउछिन्।

घरेलु तथा साना उद्योग कार्यालय दाङमा पछिल्लो समयमा  महिला उद्यमीको आकर्षण बढेको र साना तथा घरेलु र मझौला उद्योग महिलाका नाममा खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिए। उनका अनुसार यस आर्थिक वर्षमा कृषि तथा वनजन्य ९४, सेवामूलक ३३ र  उत्पादनमूलक २१  उद्योग दर्ता भएको बताएइ।

लुम्बिनी प्रदेश सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ उद्योग दर्ता भएका छन्।

रासस

" /> काठमाडौं। कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन्। आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल भएका छन्।

"> महिलाले चलाएका व्यवसाय सफल बन्दै: Dekhapadhi आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल भएका छन्।
• आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिलाले अहिले सफल उद्यमीको परिचय बनाइसकेका छन्।

महिलाले चलाएका व्यवसाय सफल बन्दै

प्रतिक्रिया दिनुहोस्