रासस/सिन्ह्वा। बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका छन्। बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका थिए। बंगलादेशमा सुरुमा कोरोना भाइरसको संक्रमणदर न्यून देखिएको भए पनि पछिल्लो समय नयाँ संक्रमित बढ्दै गएका छन्।
बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ हजार ३३३ जना संक्रमित भएका छन्। त्यहाँका ३ लाख ४३५ जना संक्रमित निको भएका छन्। बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ।
बंगलादेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यहाँका नागरिकमा निको हुने दर ८०.८५ प्रतिशत रहेको पनि बताएको छ।बंगलादेशका अधिकारीहरुले पछिल्लो समयमा यहाँ कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको बताएका छन्।
अधिकारीहरुले यहाँका संक्रमितहरुको निको हुने दरमा पनि बृद्धि हुदै गएको पनि बताएका छन्।
" /> रासस/सिन्ह्वा। बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका छन्। बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका थिए। बंगलादेशमा सुरुमा कोरोना भाइरसको संक्रमणदर न्यून देखिएको भए पनि पछिल्लो समय नयाँ संक्रमित बढ्दै गएका छन्।बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ हजार ३३३ जना संक्रमित भएका छन्। त्यहाँका ३ लाख ४३५ जना संक्रमित निको भएका छन्। बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ।

">