काठमाडौं। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले यस वर्षको तुलनामा आगामी वर्ष संसारभर भोकमरी बढ्ने चेतावनी दिएको छ। डब्ल्यूएएफपीका प्रमुख डेभिड बेस्लेले एक साक्षात्कार कार्यक्रममा यस्तो चेतावनी दिएका हुन्।

डब्ल्यूएफपीले मानिसका संघर्ष, विपद् तथा शरणार्थी शिविरको रेखदेख गर्दै आएको छ। डब्ल्यूएफपीलाई यो वर्ष दिइएको नोबेल शान्ति पुरस्कारले विश्वभरका नेताहरूलाई भोकमरीबारे चेतावनी दिने अधिकार प्रदान गरेको बेस्लेको भनाइ थियो।

उनले भने, ‘‘खाद्यान्नका लागि अर्बौं डलर बराबरको सहायता प्रदान गरिएन भने आगामी वर्ष यो वर्षभन्दा बढी खराब हुने छ। २०२१ मा भोकमरीको मामिला सोचेभन्दा धेरै बढ्ने छ।’’

‘‘विश्वलाई यो सन्देश पनि दिनु छ कि, हालत निकै खराब हुँदै गएको छ... सबैले सहयोगका निम्ति थप काम गर्नु जरूरी छ।’’

उनले लाखौं भोका मानिसलाई खाना उपलब्ध गराउने कार्यमा आफ्ना कर्मचारीले ज्यानको पर्वाह नगरी अघि बढेको उनको भनाइ थियो। बेस्लेले थपे, ‘‘विश्वलाई यो सन्देश पनि दिनु छ कि, हालत निकै खराब हुँदै गएको छ... सबैले सहयोगका निम्ति थप काम गर्नु जरूरी छ।’’

गत महिना संस्था सम्मानित हुँदा उनले एकदम उचित समयमा डब्ल्यूएफपीलाई नोबेल पुरस्कार दिइएको बताएका थिए। नोबेल निकै ठूलो र सम्मानित पुरस्कार भए पनि अमेरिकाको निर्वाचन र कोभिड-१९ का कारण यसले समाचारमा स्थान पाउन नसकेको उनको भनाइ थियो। संसारको ध्यान संकटतर्फ नगएकोमा उनले चिन्ता प्रकट गरेका थिए।

२०२० मा विश्वका कतिपय नेताले खाद्यान्न समस्या समाधानका लागि पैसा तथा प्याकेज दिएका कारण भोकमरी टाल्न सकिएको उनले बताए। २०२१ मा यस्तो सहयोग आउने संकेत देखिएको छैन। उनले कतिपय नेतालाई आगामी वर्ष आउन सक्ने खराब परिस्थितिसँग जुध्नका लागि सहयोग गर्न आह्वान गरेका थिए।

(एजेन्सी)

" /> काठमाडौं। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले यस वर्षको तुलनामा आगामी वर्ष संसारभर भोकमरी बढ्ने चेतावनी दिएको छ। डब्ल्यूएएफपीका प्रमुख डेभिड बेस्लेले एक साक्षात्कार कार्यक्रममा यस्तो चेतावनी दिएका हुन्।

डब्ल्यूएफपीले मानिसका संघर्ष, विपद् तथा शरणार्थी शिविरको रेखदेख गर्दै आएको छ। डब्ल्यूएफपीलाई यो वर्ष दिइएको नोबेल शान्ति पुरस्कारले विश्वभरका नेताहरूलाई भोकमरीबारे चेतावनी दिने अधिकार प्रदान गरेको बेस्लेको भनाइ थियो।

उनले भने, ‘‘खाद्यान्नका लागि अर्बौं डलर बराबरको सहायता प्रदान गरिएन भने आगामी वर्ष यो वर्षभन्दा बढी खराब हुने छ। २०२१ मा भोकमरीको मामिला सोचेभन्दा धेरै बढ्ने छ।’’

‘‘विश्वलाई यो सन्देश पनि दिनु छ कि, हालत निकै खराब हुँदै गएको छ... सबैले सहयोगका निम्ति थप काम गर्नु जरूरी छ।’’

उनले लाखौं भोका मानिसलाई खाना उपलब्ध गराउने कार्यमा आफ्ना कर्मचारीले ज्यानको पर्वाह नगरी अघि बढेको उनको भनाइ थियो। बेस्लेले थपे, ‘‘विश्वलाई यो सन्देश पनि दिनु छ कि, हालत निकै खराब हुँदै गएको छ... सबैले सहयोगका निम्ति थप काम गर्नु जरूरी छ।’’

गत महिना संस्था सम्मानित हुँदा उनले एकदम उचित समयमा डब्ल्यूएफपीलाई नोबेल पुरस्कार दिइएको बताएका थिए। नोबेल निकै ठूलो र सम्मानित पुरस्कार भए पनि अमेरिकाको निर्वाचन र कोभिड-१९ का कारण यसले समाचारमा स्थान पाउन नसकेको उनको भनाइ थियो। संसारको ध्यान संकटतर्फ नगएकोमा उनले चिन्ता प्रकट गरेका थिए।

२०२० मा विश्वका कतिपय नेताले खाद्यान्न समस्या समाधानका लागि पैसा तथा प्याकेज दिएका कारण भोकमरी टाल्न सकिएको उनले बताए। २०२१ मा यस्तो सहयोग आउने संकेत देखिएको छैन। उनले कतिपय नेतालाई आगामी वर्ष आउन सक्ने खराब परिस्थितिसँग जुध्नका लागि सहयोग गर्न आह्वान गरेका थिए।

(एजेन्सी)

"> नजिकै आएको भोकमरी: Dekhapadhi खाद्यान्नका लागि अर्बौं डलर बराबरको सहायता प्रदान गरिएन भने आगामी वर्ष यो वर्षभन्दा बढी खराब हुने छ।
• २०२१ मा भोकमरीको मामिला सोचेभन्दा धेरै बढ्ने छ।
• डब्ल्यूएफपी प्रमुख बेस्लेले कतिपय नेतालाई आगामी वर्ष आउन सक्ने खराब परिस्थितिसँग जुध्नका लागि सहयोग गर्न आह्वान गरेका थिए।

नजिकै आएको भोकमरी
काठमाडौं। विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले यस वर्षको तुलनामा आगामी वर्ष संसारभर भोकमरी बढ्ने चेतावनी दिएको छ। डब्ल्यूएएफपीका प्रमुख डेभिड बेस्लेले एक साक्षात्कार कार्यक्रममा यस्तो चेतावनी दिएका हुन्।

डब्ल्यूएफपीले मानिसका संघर्ष, विपद् तथा शरणार्थी शिविरको रेखदेख गर्दै आएको छ। डब्ल्यूएफपीलाई यो वर्ष दिइएको नोबेल शान्ति पुरस्कारले विश्वभरका नेताहरूलाई भोकमरीबारे चेतावनी दिने अधिकार प्रदान गरेको बेस्लेको भनाइ थियो।

उनले भने, ‘‘खाद्यान्नका लागि अर्बौं डलर बराबरको सहायता प्रदान गरिएन भने आगामी वर्ष यो वर्षभन्दा बढी खराब हुने छ। २०२१ मा भोकमरीको मामिला सोचेभन्दा धेरै बढ्ने छ।’’

‘‘विश्वलाई यो सन्देश पनि दिनु छ कि, हालत निकै खराब हुँदै गएको छ... सबैले सहयोगका निम्ति थप काम गर्नु जरूरी छ।’’

उनले लाखौं भोका मानिसलाई खाना उपलब्ध गराउने कार्यमा आफ्ना कर्मचारीले ज्यानको पर्वाह नगरी अघि बढेको उनको भनाइ थियो। बेस्लेले थपे, ‘‘विश्वलाई यो सन्देश पनि दिनु छ कि, हालत निकै खराब हुँदै गएको छ... सबैले सहयोगका निम्ति थप काम गर्नु जरूरी छ।’’

गत महिना संस्था सम्मानित हुँदा उनले एकदम उचित समयमा डब्ल्यूएफपीलाई नोबेल पुरस्कार दिइएको बताएका थिए। नोबेल निकै ठूलो र सम्मानित पुरस्कार भए पनि अमेरिकाको निर्वाचन र कोभिड-१९ का कारण यसले समाचारमा स्थान पाउन नसकेको उनको भनाइ थियो। संसारको ध्यान संकटतर्फ नगएकोमा उनले चिन्ता प्रकट गरेका थिए।

२०२० मा विश्वका कतिपय नेताले खाद्यान्न समस्या समाधानका लागि पैसा तथा प्याकेज दिएका कारण भोकमरी टाल्न सकिएको उनले बताए। २०२१ मा यस्तो सहयोग आउने संकेत देखिएको छैन। उनले कतिपय नेतालाई आगामी वर्ष आउन सक्ने खराब परिस्थितिसँग जुध्नका लागि सहयोग गर्न आह्वान गरेका थिए।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्