लन्डन। फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ।

करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६ हजार व्यक्तिलाई समावेश गर्ने जनाएको छ।

अध्ययनको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए। उनले खोप परीक्षणका लागि विश्वभरका ६ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो।

साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरसविरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताए।

फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए।

बेलायतमा जान्सेनसहित ६ वटा कम्पनीलाई कोभिड-१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ। रासस/एपी

" /> लन्डन। फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ।

करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६ हजार व्यक्तिलाई समावेश गर्ने जनाएको छ।

अध्ययनको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए। उनले खोप परीक्षणका लागि विश्वभरका ६ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो।

साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरसविरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताए।

फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए।

बेलायतमा जान्सेनसहित ६ वटा कम्पनीलाई कोभिड-१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ। रासस/एपी

"> जान्सेनको कोभिड-१९ खोप तेस्रो चरणमा प्रवेश: Dekhapadhi करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६ हजार व्यक्तिलाई समावेश गर्ने जनाएको छ।
• अध्ययनको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए।

जान्सेनको कोभिड-१९ खोप तेस्रो चरणमा प्रवेश
लन्डन। फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ।

करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६ हजार व्यक्तिलाई समावेश गर्ने जनाएको छ।

अध्ययनको नेतृत्व गरिरहेका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए। उनले खोप परीक्षणका लागि विश्वभरका ६ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो।

साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका डा. फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरसविरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताए।

फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए।

बेलायतमा जान्सेनसहित ६ वटा कम्पनीलाई कोभिड-१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ। रासस/एपी

प्रतिक्रिया दिनुहोस्