मनिला। फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ। आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन्। त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहत र उद्धारको काम जारी रहेको बताएका छन्। रासस/सिन्ह्वा

" /> मनिला। फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ। आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन्। त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहत र उद्धारको काम जारी रहेको बताएका छन्। रासस/सिन्ह्वा

"> फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता: Dekhapadhi फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। ">
फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता <p style="text-align: justify;">मनिला। फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।</p> <p style="text-align: justify;">यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ। आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ।</p> <p style="text-align: justify;">अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन्। त्यसैगरी यहाँ आँधीले पुर्&zwj;याएको क्षतिलाई राहत र उद्धारको काम जारी रहेको बताएका छन्। <em>रासस/सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्