हङकङ। हङकङमा रहेको एक नेपाली रेस्टुरेण्टमा आइतबार राति आगलागी भएको छ। आगलागीमा परी सात जनाको मृत्यु भएको र १० जना घाइते भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ।
स्थानीय समयअनुसार आइतबार राति ८:०० बजे नेपाली रेस्टुरेण्टमा आगलागी भएको थियो। आगलागी भएको नेपाली रेस्टुरेण्ट हङकङको क्यानटन रोड, जोर्डानमा रहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा मृत्यु र घाइते हुने अधिकांश नेपाली रहेका छन्। मृत्यु हुनेमा एक जना बच्चा पनि रहेको जनाइएको छ।
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकार प्रमुख क्यारी लामले एक विज्ञप्ति जारी गर्दै घटनालाई दु:खद् बताएकी छन्। उनले घटनाको अनुसन्धान हुने जनाएकी छन्। सिन्ह्वा

हङकङमा नेपाली रेस्टुरेण्टमा आगलागी : ७ जनाको मृत्यु, १० जना घाइते: Dekhapadhi
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा मृत्यु र घाइते हुने अधिकांश नेपाली रहेका छन्।
मृत्यु हुनेमा एक जना बच्चा रहेको जनाइएको छ।
स्थानीय समयअनुसार आइतबार राति ८:०० बजे नेपाली रेस्टुरेण्टमा आगलागी भएको थियो।
हङकङमा नेपाली रेस्टुरेण्टमा आगलागी : ७ जनाको मृत्यु, १० जना घाइते