ट्वीटर ह्याण्डलमार्फत प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने र सुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

''बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्य उपचार गराइरहेको छु।यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ'',प्रधानमन्त्रीले ट्वीटमा भनेका छन्।

यसैबीच महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सेन्टरले प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ।

प्रधानमन्त्री ओलीको १० मंसीरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

" /> ट्वीटर ह्याण्डलमार्फत प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने र सुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

''बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्य उपचार गराइरहेको छु।यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ'',प्रधानमन्त्रीले ट्वीटमा भनेका छन्।

यसैबीच महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सेन्टरले प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ।

प्रधानमन्त्री ओलीको १० मंसीरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

"> प्रधानमन्त्रीले भने- 'मेरो स्वास्थ्य सुधार भइरहेको छ': Dekhapadhi
प्रधानमन्त्रीले भने- 'मेरो स्वास्थ्य सुधार भइरहेको छ'
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीब्र गतिमा सुधार भइरहेको बताएका छन्।

आज बिहान आफ्नो ट्वीटर ह्याण्डलमार्फत प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने र सुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

''बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्य उपचार गराइरहेको छु।यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ'',प्रधानमन्त्रीले ट्वीटमा भनेका छन्।

यसैबीच महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सेन्टरले प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ।

प्रधानमन्त्री ओलीको १० मंसीरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्