काठमाडौं। लक्ष्मीपूजाको दिन देशभर ३९ स्थानमा आगलागीका घटना भएका छन्। ती घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
लक्ष्मीपूजाको दिन भएका आगलागीका घटनामध्ये १३ वटा घटना लक्ष्मीपूजा गर्दा बालिएको दियोबाट भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
“लक्ष्मीपूजाको दिन ३९ वटा आगलागीका घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते र दुई करोडभन्दा बढीको धनमाल क्षति भएको छ,” प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यीमध्ये १३ वटा घटना त लम्मीपूजा गर्दा बालिएको दियोबाट भएका छन्। त्यसैले सावधानीका साथ तिहार मनाऔं, आगलागीबाट हुने जोखिम कम गरौं।”
लक्ष्मीपूजाको दिन पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीस्थित एक फुसको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी १५ वर्षकी एक बालिकाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
मकवानपुको हेटौँडा उपमहानगरपालिका-१६ हतियास्थित एक घरमा लक्ष्मीपूजा गर्न बालेको दियोबाट आगो सल्कन गई शरीरमा लगाएको लुगामा आगो लाग्दा एक जना महिला घाइते भएकी छन्।
मकवानपुर हेटौँडा उपमहानगरपालिका-२ शान्तिटोलस्थित एक घरमा लक्ष्मी पूजा गर्न बालेको दियोबाट लगाएको साडीमा आगो सल्कँदा एक जना महिला घाइते भएकी छन्।
यसैगरी, काठमाडौंको नागार्जुन गरपालिका-३ गैरीगाउँस्थित एकता टोलको एक घरमा सेलरोटी पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा एक जना महिला घाइते भएकी छन्।
सप्तरीको महादेवा गाउँपालिका-६ ढिकलीस्थित एक किराना पसल र प्रेम मनि ट्रान्सफरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा एक जना घाइते भएका छन्। उक्त घटनामा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
कास्कीको पोखरा महानगरपालिका-५ मेघा एकलधार मार्गस्थित एक घरमा खाजा बनाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा एक जना महिला घाइते भएकी छन्।
ओखलढुङ्‍गाको खिजिदेम्बा गाउँपालिका-२ जोगिडाँडास्थित एक घरमा विद्युत् सर्ट भई आगलागी हुँदा घर र घरभित्रको काठसमेत पूर्णरूपमा जलेर १५ लाख रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
महोत्तरीको बलवा नगरपालिका-६ स्थित एक कपडा पसलमा लक्ष्मीपूजा गरी घर गएकोमा अचानक आगलागी हुँदा पसलमा रहेको २० लाख रूपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ।
यसैगरी, सर्लाहीको गोडैता नगरपालिका-८ मा रोकीराखेको ना ७ ख ३५१५ नम्बरको बसमा ब्याट्री सर्ट भई आगलागी हुँदा १० लाख रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। लक्ष्मीपूजाको दिन देशभर ३९ स्थानमा आगलागीका घटना भएका छन्। ती घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
लक्ष्मीपूजाको दिन भएका आगलागीका घटनामध्ये १३ वटा घटना लक्ष्मीपूजा गर्दा बालिएको दियोबाट भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
“लक्ष्मीपूजाको दिन ३९ वटा आगलागीका घटना भएका छन्। ती घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते र दुई करोडभन्दा बढीको धनमाल क्षति भएको छ,” प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यीमध्ये १३ वटा घटना त लम्मीपूजा गर्दा बालिएको दियोबाट भएका छन्। त्यसैले सावधानीका साथ तिहार मनाऔं, आगलागीबाट हुने जोखिम कम गरौं।”
लक्ष्मीपूजाको दिन पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीस्थित एक फुसको घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी १५ वर्षकी एक बालिकाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
मकवानपुको हेटौँडा उपमहानगरपालिका-१६ हतियास्थित एक घरमा लक्ष्मीपूजा गर्न बालेको दियोबाट आगो सल्कन गई शरीरमा लगाएको लुगामा आगो लाग्दा एक जना महिला घाइते भएकी छन्।
मकवानपुर हेटौँडा उपमहानगरपालिका-२ शान्तिटोलस्थित एक घरमा लक्ष्मी पूजा गर्न बालेको दियोबाट लगाएको साडीमा आगो सल्कँदा एक जना महिला घाइते भएकी छन्।
यसैगरी, काठमाडौंको नागार्जुन गरपालिका-३ गैरीगाउँस्थित एकता टोलको एक घरमा सेलरोटी पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा एक जना महिला घाइते भएकी छन्।
सप्तरीको महादेवा गाउँपालिका-६ ढिकलीस्थित एक किराना पसल र प्रेम मनि ट्रान्सफरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा एक जना घाइते भएका छन्। उक्त घटनामा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
कास्कीको पोखरा महानगरपालिका-५ मेघा एकलधार मार्गस्थित एक घरमा खाजा बनाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा एक जना महिला घाइते भएकी छन्।
ओखलढुङ्‍गाको खिजिदेम्बा गाउँपालिका-२ जोगिडाँडास्थित एक घरमा विद्युत् सर्ट भई आगलागी हुँदा घर र घरभित्रको काठसमेत पूर्णरूपमा जलेर १५ लाख रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
महोत्तरीको बलवा नगरपालिका-६ स्थित एक कपडा पसलमा लक्ष्मीपूजा गरी घर गएकोमा अचानक आगलागी हुँदा पसलमा रहेको २० लाख रूपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ।
यसैगरी, सर्लाहीको गोडैता नगरपालिका-८ मा रोकीराखेको ना ७ ख ३५१५ नम्बरको बसमा ब्याट्री सर्ट भई आगलागी हुँदा १० लाख रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्