काठमाडौं। बेलारूसमा हिरासतमा रहेका पाँच जना पत्रकारलाई रिहा गरिएको छ। त्यहाँको सरकार विरोधी प्रदर्शनको समाचार लेख्दै आएका रूसी पत्रकारलाई जाँचबुझपछि प्रहरीले रिहा गरेको हो। आरआईए नोभोस्ती संवाददाताले आइतबार पत्रकारको कागजपत्र हेरेपछि प्रहरीले रिहा गरेको बताए।

यसअघि बेलारूसको राजधानीमा भएको विरोध प्रदर्शनको समाचार कभर गरिरहेका पत्रकारलाई गिरफ्तार गरेर प्रहरी मुख्यालयमा राखिएको नोभोस्ती संवाददाताले जानकारी दिएका थिए। ती संवाददातालाई बेलारूसको विदेश मन्त्रालयले त्यहाँ काम गर्ने अनुमति दिएको छ। उनीसहित अन्य रूसी पत्रकारलाई प्रहरीले हिरासतमा लिएको थियो।

बेलारूसमा शृंखलाबद्ध रूपमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ। विशेषगरी त्यहाँका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोविरूद्ध प्रदर्शनकारीले राजनीतिक नारा लगाउँदै आएका छन्।

अहिले भइरहेको सरकार विरोधी प्रदर्शन त्यहाँको इतिहासमै सबैभन्दा ठूलो मानिएको छ। यसै वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनपछि त्यहाँ विरोध प्रदर्शन सुरू भएको थियो।

(एजेन्सी)

" /> काठमाडौं। बेलारूसमा हिरासतमा रहेका पाँच जना पत्रकारलाई रिहा गरिएको छ। त्यहाँको सरकार विरोधी प्रदर्शनको समाचार लेख्दै आएका रूसी पत्रकारलाई जाँचबुझपछि प्रहरीले रिहा गरेको हो। आरआईए नोभोस्ती संवाददाताले आइतबार पत्रकारको कागजपत्र हेरेपछि प्रहरीले रिहा गरेको बताए।

यसअघि बेलारूसको राजधानीमा भएको विरोध प्रदर्शनको समाचार कभर गरिरहेका पत्रकारलाई गिरफ्तार गरेर प्रहरी मुख्यालयमा राखिएको नोभोस्ती संवाददाताले जानकारी दिएका थिए। ती संवाददातालाई बेलारूसको विदेश मन्त्रालयले त्यहाँ काम गर्ने अनुमति दिएको छ। उनीसहित अन्य रूसी पत्रकारलाई प्रहरीले हिरासतमा लिएको थियो।

बेलारूसमा शृंखलाबद्ध रूपमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ। विशेषगरी त्यहाँका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोविरूद्ध प्रदर्शनकारीले राजनीतिक नारा लगाउँदै आएका छन्।

अहिले भइरहेको सरकार विरोधी प्रदर्शन त्यहाँको इतिहासमै सबैभन्दा ठूलो मानिएको छ। यसै वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनपछि त्यहाँ विरोध प्रदर्शन सुरू भएको थियो।

(एजेन्सी)

"> बेलारूसले रिहा गर्‍यो पाँच पत्रकार: Dekhapadhi सरकार विरोधी प्रदर्शनको समाचार लेख्दै आएका रूसी पत्रकारलाई जाँचबुझपछि प्रहरीले रिहा गरेको हो।
• बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोविरूद्ध प्रदर्शनकारीले राजनीतिक नारा लगाउँदै आएका छन्।
• अहिले भइरहेको सरकार विरोधी प्रदर्शन त्यहाँको इतिहासमै सबैभन्दा ठूलो मानिएको छ।

बेलारूसले रिहा गर्‍यो पाँच पत्रकार
काठमाडौं। बेलारूसमा हिरासतमा रहेका पाँच जना पत्रकारलाई रिहा गरिएको छ। त्यहाँको सरकार विरोधी प्रदर्शनको समाचार लेख्दै आएका रूसी पत्रकारलाई जाँचबुझपछि प्रहरीले रिहा गरेको हो। आरआईए नोभोस्ती संवाददाताले आइतबार पत्रकारको कागजपत्र हेरेपछि प्रहरीले रिहा गरेको बताए।

यसअघि बेलारूसको राजधानीमा भएको विरोध प्रदर्शनको समाचार कभर गरिरहेका पत्रकारलाई गिरफ्तार गरेर प्रहरी मुख्यालयमा राखिएको नोभोस्ती संवाददाताले जानकारी दिएका थिए। ती संवाददातालाई बेलारूसको विदेश मन्त्रालयले त्यहाँ काम गर्ने अनुमति दिएको छ। उनीसहित अन्य रूसी पत्रकारलाई प्रहरीले हिरासतमा लिएको थियो।

बेलारूसमा शृंखलाबद्ध रूपमा सरकार विरोधी प्रदर्शन हुँदै आएको छ। विशेषगरी त्यहाँका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोविरूद्ध प्रदर्शनकारीले राजनीतिक नारा लगाउँदै आएका छन्।

अहिले भइरहेको सरकार विरोधी प्रदर्शन त्यहाँको इतिहासमै सबैभन्दा ठूलो मानिएको छ। यसै वर्ष सम्पन्न राष्ट्रपति निर्वाचनपछि त्यहाँ विरोध प्रदर्शन सुरू भएको थियो।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्