काठमाडाैं। रानीपाेखरीस्थित बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि सर्वसाधारणका लागि खुल्ला गरिएकाे छ। वि.सं. २०७२ सालकाे गाेरखा भूकम्पले क्षति पुर्‍याएपछि बन्द रहेकाे रानीपाेखरी हालै पुनर्निर्माण सम्पन्न भएसँगै भाइटीकाकाे अवसरमा खुल्ला गरिएकाे हाे।
रानीपाेखरी आज र भाेलिका लागि खुल्ला रहने छ। काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको हाे।
दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।
पुन:निर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
सिफारिस
वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।
यस वर्ष मङ्सिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छ। मङ्‍गलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। त्यसैले रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर २ गते पनि खुल्ला गरिने भएकाे हाे।
" /> काठमाडाैं। रानीपाेखरीस्थित बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि सर्वसाधारणका लागि खुल्ला गरिएकाे छ। वि.सं. २०७२ सालकाे गाेरखा भूकम्पले क्षति पुर्‍याएपछि बन्द रहेकाे रानीपाेखरी हालै पुनर्निर्माण सम्पन्न भएसँगै भाइटीकाकाे अवसरमा खुल्ला गरिएकाे हाे।
रानीपाेखरी आज र भाेलिका लागि खुल्ला रहने छ। काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको हाे।
दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।
पुन:निर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
सिफारिस
वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।
यस वर्ष मङ्सिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छ। मङ्‍गलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। त्यसैले रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर २ गते पनि खुल्ला गरिने भएकाे हाे।
"> पाँच वर्षपछि रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर खुला: Dekhapadhi वि.सं. २०७२ सालकाे गाेरखा भूकम्पले क्षति पुर्‍याएपछि बन्द रहेकाे रानीपाेखरी हालै पुनर्निर्माण सम्पन्न भएसँगै भाइटीकाकाे अवसरमा खुल्ला गरिएकाे हाे।
• दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।
पाँच वर्षपछि रानीपाेखरीकाे बालगोपालेश्वर मन्दिर खुला
रानीपाेखरी आज र भाेलिका लागि खुल्ला रहने छ। काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको हाे।
दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।
पुन:निर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
सिफारिस
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शनको व्यवस्था
वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।
प्रतिक्रिया दिनुहोस्