काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-६ धापासीमा डेरा गरी बस्ने एक कोठामा चोरी भएको छ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ घर भएकी ३१ वर्षीया सीता श्रेष्ठ, २४ वर्षीया मित्रा श्रेष्ठ र ४५ वर्षीया गोमा श्रेष्ठसमेत तीन जनाको कोठाबाट चोरी भएको हो।

सुनका विभिन्न गरगहना करिब दुई लाख आठ हजार १९७ रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको हो।

यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ वीरेन्द्र चोक बस्ने सिन्धुपाल्चोक घर भएकी ४८ वर्षीया गंगामाया श्रेष्ठ शाक्यको कोठामा पनि चोरी भएको छ।

एक थान चाँदीको औँठी, दुई थान सुनको मंगलशुत्र र नगदसमेत गरी करिब दुई लाख ६१ हजार २०० रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न भएकाहरू फरार छन्। उनीहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

" /> काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-६ धापासीमा डेरा गरी बस्ने एक कोठामा चोरी भएको छ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ घर भएकी ३१ वर्षीया सीता श्रेष्ठ, २४ वर्षीया मित्रा श्रेष्ठ र ४५ वर्षीया गोमा श्रेष्ठसमेत तीन जनाको कोठाबाट चोरी भएको हो।

सुनका विभिन्न गरगहना करिब दुई लाख आठ हजार १९७ रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको हो।

यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ वीरेन्द्र चोक बस्ने सिन्धुपाल्चोक घर भएकी ४८ वर्षीया गंगामाया श्रेष्ठ शाक्यको कोठामा पनि चोरी भएको छ।

एक थान चाँदीको औँठी, दुई थान सुनको मंगलशुत्र र नगदसमेत गरी करिब दुई लाख ६१ हजार २०० रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न भएकाहरू फरार छन्। उनीहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

"> काठमाडौंको धापासी र कागेश्वरी मनोहरामा चोरी: Dekhapadhi सीता श्रेष्ठ, मित्रा श्रेष्ठ र गोमा श्रेष्ठको घबाट दुई लाख आठ हजार १९७ रूपैयाँ र गंगामाया श्रेष्ठको घरबाट दुई लाख ६१ हजार २०० रूपैयाँ बराबरको धनमाल चोरी। ">
काठमाडौंको धापासी र कागेश्वरी मनोहरामा चोरी
काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-६ धापासीमा डेरा गरी बस्ने एक कोठामा चोरी भएको छ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-७ घर भएकी ३१ वर्षीया सीता श्रेष्ठ, २४ वर्षीया मित्रा श्रेष्ठ र ४५ वर्षीया गोमा श्रेष्ठसमेत तीन जनाको कोठाबाट चोरी भएको हो।

सुनका विभिन्न गरगहना करिब दुई लाख आठ हजार १९७ रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको हो।

यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ वीरेन्द्र चोक बस्ने सिन्धुपाल्चोक घर भएकी ४८ वर्षीया गंगामाया श्रेष्ठ शाक्यको कोठामा पनि चोरी भएको छ।

एक थान चाँदीको औँठी, दुई थान सुनको मंगलशुत्र र नगदसमेत गरी करिब दुई लाख ६१ हजार २०० रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न भएकाहरू फरार छन्। उनीहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्