काठमाडौं। उदयपुरको उदयपुरगढी गाउँपालिका-७ नेपालटारमा एक जना पैदलयात्रीको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको छ।

स ९ प ४७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १८ वर्षीया निर्मला विकको आइतबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा परी विक गम्भीर घाइते भएकी थिइन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका-९ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

युपी ५६ एस ०१८४ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ बेलवानी बस्ने १८ वर्षीय विवेक घर्ती मगरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल परासी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, पर्सामा ट्याक्टर पल्टिँदा चालकको मृत्य भएको छ। धोबिनी गाउँपालिका-१ मा रहेको ओरिया खोलामा ना ३ त ९४९५ नम्बरको ट्याक्टर धोएर निकाल्ने क्रममा ट्याक्टर पल्टिएको थियो।

ट्याक्टर पल्टिँदा सोही गाउँपालिका-२ आसवारी बस्ने ४० वर्षीय विजय पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। उदयपुरको उदयपुरगढी गाउँपालिका-७ नेपालटारमा एक जना पैदलयात्रीको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको छ।

स ९ प ४७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १८ वर्षीया निर्मला विकको आइतबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा परी विक गम्भीर घाइते भएकी थिइन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका-९ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

युपी ५६ एस ०१८४ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ बेलवानी बस्ने १८ वर्षीय विवेक घर्ती मगरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल परासी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, पर्सामा ट्याक्टर पल्टिँदा चालकको मृत्य भएको छ। धोबिनी गाउँपालिका-१ मा रहेको ओरिया खोलामा ना ३ त ९४९५ नम्बरको ट्याक्टर धोएर निकाल्ने क्रममा ट्याक्टर पल्टिएको थियो।

ट्याक्टर पल्टिँदा सोही गाउँपालिका-२ आसवारी बस्ने ४० वर्षीय विजय पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

"> सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु: Dekhapadhi मोटरसाइकल दुर्घटना हुँदा दुई र ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु। ">
सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु
काठमाडौं। उदयपुरको उदयपुरगढी गाउँपालिका-७ नेपालटारमा एक जना पैदलयात्रीको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको छ।

स ९ प ४७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १८ वर्षीया निर्मला विकको आइतबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा परी विक गम्भीर घाइते भएकी थिइन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका-९ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

युपी ५६ एस ०१८४ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ बेलवानी बस्ने १८ वर्षीय विवेक घर्ती मगरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल परासी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, पर्सामा ट्याक्टर पल्टिँदा चालकको मृत्य भएको छ। धोबिनी गाउँपालिका-१ मा रहेको ओरिया खोलामा ना ३ त ९४९५ नम्बरको ट्याक्टर धोएर निकाल्ने क्रममा ट्याक्टर पल्टिएको थियो।

ट्याक्टर पल्टिँदा सोही गाउँपालिका-२ आसवारी बस्ने ४० वर्षीय विजय पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्