काठमाडौं। नुवाकोटमा एक समूहले प्रहरीको मोटरसाइकलमा आगजनी गरेको छ।
प्र-३-०२००१ ब ७५८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरेश श्रेष्ठलगायत छन्। उनीहरूलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।
सोही ठाउँ बस्ने ३३ वर्षीय भलबहादुर कुमालको घरमा तास खेलिरहेको खबरपछि खटिएको प्रहरीलाई देखेर भागेका व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा श्रेष्ठलगायतका व्यक्तिले उक्त मोटरसाइकलमा आगजनी गरेका थिए।
प्रहरीले ४६८ पत्ता तास र तीन हजार २०० रूपैयाँ नगद बरामद गरेको जनाएको छ।
" /> काठमाडौं। नुवाकोटमा एक समूहले प्रहरीको मोटरसाइकलमा आगजनी गरेको छ।प्र-३-०२००१ ब ७५८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

">