काठमाडौं। म्याग्दीमा भरूवा बन्दुकसँगै पाँच जना शिकारी पक्राउ परेका छन्। बेनी नगरपालिका-४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा थामडाँडा बस्ने ३६ वर्षीय सकबहादुर गुरूङ, २१ वर्षीय सञ्जय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय सन्दीप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङ रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले १ थान भरुवा बन्दुक र २ वटा कालिज पनि बरामद गरेको छ।
उनीहरूविरूद्ध प्रहरीले वन्यजन्तु चोरी शिकारी गरेको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
" /> काठमाडौं। म्याग्दीमा भरूवा बन्दुकसँगै पाँच जना शिकारी पक्राउ परेका छन्। बेनी नगरपालिका-४ थामडाँडास्थित अर्जे खोलाको जंगलबाट उनीहरू पक्राउ परेका हुन्।पक्राउ पर्नेमा थामडाँडा बस्ने ३६ वर्षीय सकबहादुर गुरूङ, २१ वर्षीय सञ्जय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय सन्दीप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङ रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले १ थान भरुवा बन्दुक र २ वटा कालिज पनि बरामद गरेको छ।
उनीहरूविरूद्ध प्रहरीले वन्यजन्तु चोरी शिकारी गरेको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
">