काठमाडौं। ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो लम्कीचुहा नगरपालिका वडा नम्बर ५ राजिपुरका २८ वर्षीय प्रेम शाही पक्राउ परेका हुन्।

शाहीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

उनीविरूद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो लम्कीचुहा नगरपालिका वडा नम्बर ५ राजिपुरका २८ वर्षीय प्रेम शाही पक्राउ परेका हुन्।

शाहीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

उनीविरूद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> बलात्कार गरेको आरोपमा युवक पक्राउ: Dekhapadhi
बलात्कार गरेको आरोपमा युवक पक्राउ <p style="text-align: justify;">काठमाडौं। ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">शनिबार दिउँसो लम्कीचुहा नगरपालिका वडा नम्बर ५ राजिपुरका २८ वर्षीय प्रेम शाही पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">शाहीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीविरूद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्