काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ बाट लागुऔषध ९०० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको छ।

पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको लु १ ख ७१०२ नम्बरको बसबाट प्रहरीले उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।

प्रहरीले ३४ वर्षीय फूल महमदलाई पनि पक्राउ गरेको छ। उनी सर्लाहीको हरिपुर नगरपालिका-९ का हुन्।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार महमदलाई शनिबार उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ बाट लागुऔषध ९०० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको छ।

पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको लु १ ख ७१०२ नम्बरको बसबाट प्रहरीले उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।

प्रहरीले ३४ वर्षीय फूल महमदलाई पनि पक्राउ गरेको छ। उनी सर्लाहीको हरिपुर नगरपालिका-९ का हुन्।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार महमदलाई शनिबार उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

"> बसमा लागुऔषधसहित भेटिएका यात्रु पक्राउ: Dekhapadhi
बसमा लागुऔषधसहित भेटिएका यात्रु पक्राउ <p style="text-align: justify;">काठमाडौं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ बाट लागुऔषध ९०० ट्याब्लेट नाइट्रोभेट बरामद गरेको छ।</p> <p style="text-align: justify;">पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको लु १ ख ७१०२ नम्बरको बसबाट प्रहरीले उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीले ३४ वर्षीय फूल महमदलाई पनि पक्राउ गरेको छ। उनी सर्लाहीको हरिपुर नगरपालिका-९ का हुन्।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार महमदलाई शनिबार उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्