काठमाडौं। निकै परसम्म फैलिएको सडक, त्यसका दायाँबायाँ आकाश छुनेगरी फैलिएका बाओबाबका रूखहरू। यी रूखहरूका विशालता यिनको विशेषता होइन। यसलाई मानिसहरू ‘ट्रि अफ लाइफ’ अर्थात् जीवनको रूख मान्छन्। यी म्याडागास्करको सडकमा उभिएका यी रूख देख्दा मानिसलाई स्वर्गको कल्पना हुन थाल्छ।

यी रूख यस्तो देखिन्छ, जरा माथितिर उम्रिएको लाग्छ। यी रूख मानव सभ्यताभन्दा पुराना हुन्, जब महाद्वीपहरू विभाजित पनि भएका थिएनन् तबदेखि नै यिनको अस्तित्व थियो। यी रूखसँग जोडिएका कथा पनि सदियौंदेखि भनिँदै आएको छ, जसमा सत्य र कल्पनाबीचको अन्तर पनि हराइसकेको छ।

यी विशालकाय रूख अफ्रिकाका ३० भन्दा बढी देशमा पाइन्छन्। तान्जानियामा यसलाई बाओबाओ भनिन्छ। म्याडागास्करका लागि भारतीय राजदूत अभय कुमारका अनुसार एडान्सोनिया समूहका यी रूखका ९ प्रजाति हुन्छन्, जसमा ६ वटा म्याडागास्करमा पाइन्छन्।

यसको ठूल्ठूला लहराको माथितिर बाक्ला हाँगा हुन्छन्। ती हाँगा जराजस्ता देखिन्छन्। यसैले यी रूखलाई ‘अपसाइड डाउन’ पनि भनिन्छ। ३० मिटर अग्लो र ५० मिटर मोटो यी रूखमध्ये सबैभन्दा पुरानो ६ हजार वर्षकोे भएको बताइन्छ।

यी रूखको विशालकाय त यसमा भण्डारण हुन सक्ने पानीले नै बताउँछ। यसमा ११८९ ग्यालनसम्म पानी स्टोर हुने गर्छ। यतिसम्म कि पहिलापहिला वर्षा नहुँदा मानिसहरू यही रूखमा रहेको पानी प्रयोग गर्ने गर्थे।

यसमा फल पनि फल्छ र यसलाई ‘मंकी ब्रेड’ पनि भनिन्छ। फलमा भिटामिन सी प्रचुर पाइन्छ। यो गर्मी र सुक्खा मौसममा सप्रन्छ। यसले वर्षाको पानी आफूभित्र सोसेर राख्छ। गर्मी बढ्ने थालेपछि यही पानीको मद्दतमा फल लाग्छ, जुन पोषक तत्व तथा एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ।

यसको प्रयोग शीतल छायाँका लागि र पानीका निम्ति पनि गरिन्छ। यसको बोक्राबाट कपडा र डोरी तयार पारिन्छ। यसको बीउलाई सौन्दर्य प्रसाधन निर्माणमा प्रयोग गर्न सकिन्छ। पातमा फलाम पाइन्छ।

पछिल्लो समय केही अफ्रिकी देशमा यो रूख मरिरहेकाले वैज्ञानिकहरू चिन्तित हुन थालेका छन्। विगत १० वर्षमा ११०० देखि २५०० वर्ष उमेरका करिब १३ मध्ये ९ रूख मरेका छन्। बढ्दो तापमानका कारण यी रूखहरू मर्दै गएको वैज्ञानिकहरू बताउँछन्।

कथैकथा

बाओबाब शब्द अरबी बहिबबबाट आएको हो। यसको अर्थ धेरै बीउ भन्ने बुझिन्छ। यसबारे थुप्रै कथा प्रचलित छ। प्रलयभन्दा पहिला भगवान्ले प्रत्येक जनावरलाई एकएक रूख दिए, त्यसको मद्दतबाट आफ्ना प्रजातिलाई बचाउन सकियोस् भनेर। जुन जनावरले बाआबाओ पाए, तिनलाई यो रूख मन परेन र फालिदिए। फाल्दा यो माथिबाट तलतिर गएर खस्यो। यही कारण यसको जरा माथितिर फर्केको देखिएको हो।
-एनबीटी

" /> काठमाडौं। निकै परसम्म फैलिएको सडक, त्यसका दायाँबायाँ आकाश छुनेगरी फैलिएका बाओबाबका रूखहरू। यी रूखहरूका विशालता यिनको विशेषता होइन। यसलाई मानिसहरू ‘ट्रि अफ लाइफ’ अर्थात् जीवनको रूख मान्छन्। यी म्याडागास्करको सडकमा उभिएका यी रूख देख्दा मानिसलाई स्वर्गको कल्पना हुन थाल्छ।

यी रूख यस्तो देखिन्छ, जरा माथितिर उम्रिएको लाग्छ। यी रूख मानव सभ्यताभन्दा पुराना हुन्, जब महाद्वीपहरू विभाजित पनि भएका थिएनन् तबदेखि नै यिनको अस्तित्व थियो। यी रूखसँग जोडिएका कथा पनि सदियौंदेखि भनिँदै आएको छ, जसमा सत्य र कल्पनाबीचको अन्तर पनि हराइसकेको छ।

यी विशालकाय रूख अफ्रिकाका ३० भन्दा बढी देशमा पाइन्छन्। तान्जानियामा यसलाई बाओबाओ भनिन्छ। म्याडागास्करका लागि भारतीय राजदूत अभय कुमारका अनुसार एडान्सोनिया समूहका यी रूखका ९ प्रजाति हुन्छन्, जसमा ६ वटा म्याडागास्करमा पाइन्छन्।

यसको ठूल्ठूला लहराको माथितिर बाक्ला हाँगा हुन्छन्। ती हाँगा जराजस्ता देखिन्छन्। यसैले यी रूखलाई ‘अपसाइड डाउन’ पनि भनिन्छ। ३० मिटर अग्लो र ५० मिटर मोटो यी रूखमध्ये सबैभन्दा पुरानो ६ हजार वर्षकोे भएको बताइन्छ।

यी रूखको विशालकाय त यसमा भण्डारण हुन सक्ने पानीले नै बताउँछ। यसमा ११८९ ग्यालनसम्म पानी स्टोर हुने गर्छ। यतिसम्म कि पहिलापहिला वर्षा नहुँदा मानिसहरू यही रूखमा रहेको पानी प्रयोग गर्ने गर्थे।

यसमा फल पनि फल्छ र यसलाई ‘मंकी ब्रेड’ पनि भनिन्छ। फलमा भिटामिन सी प्रचुर पाइन्छ। यो गर्मी र सुक्खा मौसममा सप्रन्छ। यसले वर्षाको पानी आफूभित्र सोसेर राख्छ। गर्मी बढ्ने थालेपछि यही पानीको मद्दतमा फल लाग्छ, जुन पोषक तत्व तथा एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ।

यसको प्रयोग शीतल छायाँका लागि र पानीका निम्ति पनि गरिन्छ। यसको बोक्राबाट कपडा र डोरी तयार पारिन्छ। यसको बीउलाई सौन्दर्य प्रसाधन निर्माणमा प्रयोग गर्न सकिन्छ। पातमा फलाम पाइन्छ।

पछिल्लो समय केही अफ्रिकी देशमा यो रूख मरिरहेकाले वैज्ञानिकहरू चिन्तित हुन थालेका छन्। विगत १० वर्षमा ११०० देखि २५०० वर्ष उमेरका करिब १३ मध्ये ९ रूख मरेका छन्। बढ्दो तापमानका कारण यी रूखहरू मर्दै गएको वैज्ञानिकहरू बताउँछन्।

कथैकथा

बाओबाब शब्द अरबी बहिबबबाट आएको हो। यसको अर्थ धेरै बीउ भन्ने बुझिन्छ। यसबारे थुप्रै कथा प्रचलित छ। प्रलयभन्दा पहिला भगवान्ले प्रत्येक जनावरलाई एकएक रूख दिए, त्यसको मद्दतबाट आफ्ना प्रजातिलाई बचाउन सकियोस् भनेर। जुन जनावरले बाआबाओ पाए, तिनलाई यो रूख मन परेन र फालिदिए। फाल्दा यो माथिबाट तलतिर गएर खस्यो। यही कारण यसको जरा माथितिर फर्केको देखिएको हो।
-एनबीटी

"> मानव सभ्यताभन्दा पुराना रूख, लोप हुने खतरा: Dekhapadhi यी रूख मानव सभ्यताभन्दा पुराना हुन्, जब महाद्वीपहरू विभाजित पनि भएका थिएनन् तबदेखि नै यिनको अस्तित्व थियो।
• ३० मिटर अग्लो र ५० मिटर मोटो यी रूखमध्ये सबैभन्दा पुरानो ६ हजार वर्षकोे भएको बताइन्छ।
• बाओबाब शब्द अरबी बहिबबबाट आएको हो। यसको अर्थ धेरै बीउ भन्ने बुझिन्छ। यसबारे थुप्रै कथा प्रचलित छ।

मानव सभ्यताभन्दा पुराना रूख, लोप हुने खतरा
काठमाडौं। निकै परसम्म फैलिएको सडक, त्यसका दायाँबायाँ आकाश छुनेगरी फैलिएका बाओबाबका रूखहरू। यी रूखहरूका विशालता यिनको विशेषता होइन। यसलाई मानिसहरू ‘ट्रि अफ लाइफ’ अर्थात् जीवनको रूख मान्छन्। यी म्याडागास्करको सडकमा उभिएका यी रूख देख्दा मानिसलाई स्वर्गको कल्पना हुन थाल्छ।

यी रूख यस्तो देखिन्छ, जरा माथितिर उम्रिएको लाग्छ। यी रूख मानव सभ्यताभन्दा पुराना हुन्, जब महाद्वीपहरू विभाजित पनि भएका थिएनन् तबदेखि नै यिनको अस्तित्व थियो। यी रूखसँग जोडिएका कथा पनि सदियौंदेखि भनिँदै आएको छ, जसमा सत्य र कल्पनाबीचको अन्तर पनि हराइसकेको छ।

यी विशालकाय रूख अफ्रिकाका ३० भन्दा बढी देशमा पाइन्छन्। तान्जानियामा यसलाई बाओबाओ भनिन्छ। म्याडागास्करका लागि भारतीय राजदूत अभय कुमारका अनुसार एडान्सोनिया समूहका यी रूखका ९ प्रजाति हुन्छन्, जसमा ६ वटा म्याडागास्करमा पाइन्छन्।

यसको ठूल्ठूला लहराको माथितिर बाक्ला हाँगा हुन्छन्। ती हाँगा जराजस्ता देखिन्छन्। यसैले यी रूखलाई ‘अपसाइड डाउन’ पनि भनिन्छ। ३० मिटर अग्लो र ५० मिटर मोटो यी रूखमध्ये सबैभन्दा पुरानो ६ हजार वर्षकोे भएको बताइन्छ।

यी रूखको विशालकाय त यसमा भण्डारण हुन सक्ने पानीले नै बताउँछ। यसमा ११८९ ग्यालनसम्म पानी स्टोर हुने गर्छ। यतिसम्म कि पहिलापहिला वर्षा नहुँदा मानिसहरू यही रूखमा रहेको पानी प्रयोग गर्ने गर्थे।

यसमा फल पनि फल्छ र यसलाई ‘मंकी ब्रेड’ पनि भनिन्छ। फलमा भिटामिन सी प्रचुर पाइन्छ। यो गर्मी र सुक्खा मौसममा सप्रन्छ। यसले वर्षाको पानी आफूभित्र सोसेर राख्छ। गर्मी बढ्ने थालेपछि यही पानीको मद्दतमा फल लाग्छ, जुन पोषक तत्व तथा एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ।

यसको प्रयोग शीतल छायाँका लागि र पानीका निम्ति पनि गरिन्छ। यसको बोक्राबाट कपडा र डोरी तयार पारिन्छ। यसको बीउलाई सौन्दर्य प्रसाधन निर्माणमा प्रयोग गर्न सकिन्छ। पातमा फलाम पाइन्छ।

पछिल्लो समय केही अफ्रिकी देशमा यो रूख मरिरहेकाले वैज्ञानिकहरू चिन्तित हुन थालेका छन्। विगत १० वर्षमा ११०० देखि २५०० वर्ष उमेरका करिब १३ मध्ये ९ रूख मरेका छन्। बढ्दो तापमानका कारण यी रूखहरू मर्दै गएको वैज्ञानिकहरू बताउँछन्।

कथैकथा

बाओबाब शब्द अरबी बहिबबबाट आएको हो। यसको अर्थ धेरै बीउ भन्ने बुझिन्छ। यसबारे थुप्रै कथा प्रचलित छ। प्रलयभन्दा पहिला भगवान्ले प्रत्येक जनावरलाई एकएक रूख दिए, त्यसको मद्दतबाट आफ्ना प्रजातिलाई बचाउन सकियोस् भनेर। जुन जनावरले बाआबाओ पाए, तिनलाई यो रूख मन परेन र फालिदिए। फाल्दा यो माथिबाट तलतिर गएर खस्यो। यही कारण यसको जरा माथितिर फर्केको देखिएको हो।
-एनबीटी

प्रतिक्रिया दिनुहोस्