काठमाडौं। उत्तर कोरियाली नेता किमजोङ उनले सार्वजनिक रूपमै चुरोट हातमा लिएको देखिन्छ। देशका प्रमुख नेता नै धुमपानप्रेमी रहँदा नागरिकलाई चुरोट सेवन नगर भन्न कति सहज होला?
उत्तर कोरिया संसारकै त्यस्तो देशमध्ये एक हो, जहाँ धुमपान गर्ने अधिक छन्। त्यो देशले धुमपान रोक्न अनेकौं अभियान चलाइसकेको छ। विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार त्यहाँको जनसंख्याको करिब आधा पुरूष चुरोट पिउँछन्। तर महिला भने निकै कम चुरोट पिउने गर्छन्।
त्यो मुलुकले यसै महिना एउटा कानुन पारित गर्‍यो। सो कानुनले सार्वजनिक स्थलमा धुमपान प्रतिबन्धित गरेको छ। तर सरकारी मिडियामै नेता किम हातमा चुरोट लिएर उभिएका देखिन्छन्। यसले गलत प्रभाव परेको बताइन्छ।
जब सर्वोच्च नेता नै धुमपान नियमित गर्छन् भने देशमा यसलाई रोक्न कसरी सकिएला? उत्तर कोरियामा यो प्रश्न जटिल बनेको छ। नयाँ कानुनमा नागरिकको स्वास्थ्य सुरक्षाका अन्य कुरा पनि समावेश छ। संस्था र नागरिकले अनिवार्य कानुन पालना गर्नुपर्ने बताइएको छ। चुरोट उत्पादन र बिक्रीलाई नियन्त्रण गर्न खोजिएको छ।
नेता किम चेन स्मोकर हुन्। चाहे उनी मिसाइल परीक्षणस्थलमा जाउन् वा बालबालिकासँग भेट्न, उनको हातमा चुरोट छुट्दैन। २०१९ मा जब उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो पटक वार्ता गर्न रेलबाट भियतनाम गए, तब पनि उनले ब्रेकको समयमा चुरोट पिउन छाडेनन्।
केही यस्ता स्थान तोकिएको छ, जहाँ चुरोट पिउनु गैरकानुनी मानिएको छ। राजनीतिक तथा वैचारिक शिक्षालय, थियटर, सिनेमा हल, शिक्षण संस्था, जनस्वास्थ्य संस्था तथा सार्वजनिक यातायातसँग सम्बद्ध स्थानमा कडा नियम लागू गरिएको छ। नियम उल्लंघन गर्नेलाई कडा सजाय गरिने पनि उल्लेख छ।
नयाँ कानुन पारित भएपछि सरकारी न्यूज एजेन्सी केसीएनएले एक रिपार्टमा चुरोट पिउने मानिसमा कोरोना संक्रमणको खतरा अधिक हुने बताइएको छ। उत्तर कोरियाले विश्व स्वास्थ्य संगठनको सुर्ती नियन्त्रण सम्झौतामा २००५ मै हस्ताक्षर गरेको थियो। त्यसपछि त्यहाँ धुमपान नियन्त्रणका लागि थुप्रै खालका अभियान चलिसकेका छन्।
सुर्ती नियन्त्रण कानुनअन्तर्गत उत्पादन र उपयोगमा कडाइ पनि गरिँदै आएको छ। चुरोटका प्याकेटमा स्पष्ट रूपमा चेतावनी अंकित हुने गरेको छ। चेतावनीमै सार्वजनिक स्थलमा धुमपान गर्न नहुने जनाइएको छ। तर, धुमपान नियन्त्रण त परै जाओस्, झनै बढ्दो छ।
कोरियन सेन्ट्रल टेलिभिजनमा साँझ-बिहान चुरोट पिउने मानिसलाई ‘लाज नभएको प्राणी’ भनिँदै आएको छ। यसै वर्ष धुमपान विरोधी अभियान चलाउन एउटा वेबसाइटसमेत सञ्चालनमा ल्याइएको छ।
नेता किम चेन स्मोकर हुन्। चाहे उनी मिसाइल परीक्षणस्थलमा जाउन् वा बालबालिकासँग भेट्न, उनको हातमा चुरोट छुट्दैन।
२०१९ मा जब उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो पटक वार्ता गर्न रेलबाट भियतनाम गए, तब पनि उनले ब्रेकको समयमा चुरोट पिउन छाडेनन्। त्यो समय उनकी बहिनी किम यो जोङ एस्ट्रे लिएर बसेको देखिएको थियो।
उत्तर कोरियाली समाजले चुरोट पिउने महिलालाई निकै खराब मान्छ। महिलालाई चुरोट पिउन सांस्कृतिक र सामाजिक रूपमै निषेध छ। तथापि, विवाहित तथा ज्येष्ठ महिला लुकिछिपी चुरोट पिउने गर्छन्।
विश्व स्वास्थ्य संगठनको २०१९ को रिपोर्ट अनुसार उत्तर कोरियामा १५ वर्षभन्दा माथिको उमेरका ४६.१ प्रतिशत पुरूष चुरोट पिउँछन्। रिपार्टले त्यहाँका महिला चुरोट नपिउने देखाएको थियो। उत्तर कोरियाली समाजले चुरोट पिउने महिलालाई निकै खराब मान्छ। महिलालाई चुरोट पिउन सांस्कृतिक र सामाजिक रूपमै निषेध छ। तथापि, विवाहित तथा ज्येष्ठ महिला लुकिछिपी चुरोट पिउने गर्छन्।
त्यो देशको सैन्य संस्कृतिमा धुमपानको अहम् भूमिका रहेको बताइन्छ। पुरूषलाई कार्यस्थल तथा अन्य समारोहमा चुरोट पिउन छुट छ। समाजले नै यसलाई स्वीकृति दिएको छ।
धुमपानले उत्तर कोरियामा उल्लेख्य संख्यामा पुरूषको ज्यान गएको छ। त्यहाँ हरेक वर्ष ७१ हजारभन्दा बढी पुरूष धुमपानका कारण ज्यान गुमाउँछन्। पछिल्लो समय चलाइएका धुमपानविरोधी अभियानले थोरै भए पनि असर पारेको कतिपय विश्लेषकको भनाइ छ।
(बीबीसी)
" /> काठमाडौं। उत्तर कोरियाली नेता किमजोङ उनले सार्वजनिक रूपमै चुरोट हातमा लिएको देखिन्छ। देशका प्रमुख नेता नै धुमपानप्रेमी रहँदा नागरिकलाई चुरोट सेवन नगर भन्न कति सहज होला?
उत्तर कोरिया संसारकै त्यस्तो देशमध्ये एक हो, जहाँ धुमपान गर्ने अधिक छन्। त्यो देशले धुमपान रोक्न अनेकौं अभियान चलाइसकेको छ। विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार त्यहाँको जनसंख्याको करिब आधा पुरूष चुरोट पिउँछन्। तर महिला भने निकै कम चुरोट पिउने गर्छन्।
त्यो मुलुकले यसै महिना एउटा कानुन पारित गर्‍यो। सो कानुनले सार्वजनिक स्थलमा धुमपान प्रतिबन्धित गरेको छ। तर सरकारी मिडियामै नेता किम हातमा चुरोट लिएर उभिएका देखिन्छन्। यसले गलत प्रभाव परेको बताइन्छ।
जब सर्वोच्च नेता नै धुमपान नियमित गर्छन् भने देशमा यसलाई रोक्न कसरी सकिएला? उत्तर कोरियामा यो प्रश्न जटिल बनेको छ। नयाँ कानुनमा नागरिकको स्वास्थ्य सुरक्षाका अन्य कुरा पनि समावेश छ। संस्था र नागरिकले अनिवार्य कानुन पालना गर्नुपर्ने बताइएको छ। चुरोट उत्पादन र बिक्रीलाई नियन्त्रण गर्न खोजिएको छ।
नेता किम चेन स्मोकर हुन्। चाहे उनी मिसाइल परीक्षणस्थलमा जाउन् वा बालबालिकासँग भेट्न, उनको हातमा चुरोट छुट्दैन। २०१९ मा जब उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो पटक वार्ता गर्न रेलबाट भियतनाम गए, तब पनि उनले ब्रेकको समयमा चुरोट पिउन छाडेनन्।
केही यस्ता स्थान तोकिएको छ, जहाँ चुरोट पिउनु गैरकानुनी मानिएको छ। राजनीतिक तथा वैचारिक शिक्षालय, थियटर, सिनेमा हल, शिक्षण संस्था, जनस्वास्थ्य संस्था तथा सार्वजनिक यातायातसँग सम्बद्ध स्थानमा कडा नियम लागू गरिएको छ। नियम उल्लंघन गर्नेलाई कडा सजाय गरिने पनि उल्लेख छ।
नयाँ कानुन पारित भएपछि सरकारी न्यूज एजेन्सी केसीएनएले एक रिपार्टमा चुरोट पिउने मानिसमा कोरोना संक्रमणको खतरा अधिक हुने बताइएको छ। उत्तर कोरियाले विश्व स्वास्थ्य संगठनको सुर्ती नियन्त्रण सम्झौतामा २००५ मै हस्ताक्षर गरेको थियो। त्यसपछि त्यहाँ धुमपान नियन्त्रणका लागि थुप्रै खालका अभियान चलिसकेका छन्।
सुर्ती नियन्त्रण कानुनअन्तर्गत उत्पादन र उपयोगमा कडाइ पनि गरिँदै आएको छ। चुरोटका प्याकेटमा स्पष्ट रूपमा चेतावनी अंकित हुने गरेको छ। चेतावनीमै सार्वजनिक स्थलमा धुमपान गर्न नहुने जनाइएको छ। तर, धुमपान नियन्त्रण त परै जाओस्, झनै बढ्दो छ।
कोरियन सेन्ट्रल टेलिभिजनमा साँझ-बिहान चुरोट पिउने मानिसलाई ‘लाज नभएको प्राणी’ भनिँदै आएको छ। यसै वर्ष धुमपान विरोधी अभियान चलाउन एउटा वेबसाइटसमेत सञ्चालनमा ल्याइएको छ।
नेता किम चेन स्मोकर हुन्। चाहे उनी मिसाइल परीक्षणस्थलमा जाउन् वा बालबालिकासँग भेट्न, उनको हातमा चुरोट छुट्दैन।
२०१९ मा जब उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो पटक वार्ता गर्न रेलबाट भियतनाम गए, तब पनि उनले ब्रेकको समयमा चुरोट पिउन छाडेनन्। त्यो समय उनकी बहिनी किम यो जोङ एस्ट्रे लिएर बसेको देखिएको थियो।
उत्तर कोरियाली समाजले चुरोट पिउने महिलालाई निकै खराब मान्छ। महिलालाई चुरोट पिउन सांस्कृतिक र सामाजिक रूपमै निषेध छ। तथापि, विवाहित तथा ज्येष्ठ महिला लुकिछिपी चुरोट पिउने गर्छन्।
विश्व स्वास्थ्य संगठनको २०१९ को रिपोर्ट अनुसार उत्तर कोरियामा १५ वर्षभन्दा माथिको उमेरका ४६.१ प्रतिशत पुरूष चुरोट पिउँछन्। रिपार्टले त्यहाँका महिला चुरोट नपिउने देखाएको थियो। उत्तर कोरियाली समाजले चुरोट पिउने महिलालाई निकै खराब मान्छ। महिलालाई चुरोट पिउन सांस्कृतिक र सामाजिक रूपमै निषेध छ। तथापि, विवाहित तथा ज्येष्ठ महिला लुकिछिपी चुरोट पिउने गर्छन्।
त्यो देशको सैन्य संस्कृतिमा धुमपानको अहम् भूमिका रहेको बताइन्छ। पुरूषलाई कार्यस्थल तथा अन्य समारोहमा चुरोट पिउन छुट छ। समाजले नै यसलाई स्वीकृति दिएको छ।
धुमपानले उत्तर कोरियामा उल्लेख्य संख्यामा पुरूषको ज्यान गएको छ। त्यहाँ हरेक वर्ष ७१ हजारभन्दा बढी पुरूष धुमपानका कारण ज्यान गुमाउँछन्। पछिल्लो समय चलाइएका धुमपानविरोधी अभियानले थोरै भए पनि असर पारेको कतिपय विश्लेषकको भनाइ छ।
(बीबीसी)
प्रतिक्रिया दिनुहोस्