काठमाडौं। रौतहटमा दुई युवक स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। गौर नगरपालिका–२ महादेवपट्टीबाट राजपुर नगरपालिका–५ राजपुर बस्ने १९ वर्षीय शेख नरसैद र गरुडा नगरपालिका–५ बस्ने १९ वर्षीय समसेद आलमलाई पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको नगद ३ लाख ३० हजार रूपैयाँ बरामद गरेको छ। शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीहरू हुण्डी कारोबारी हुन सक्ने अनुमान गरिएको छ।
" />

">
स्रोत नखुलेको ३ लाख ३० हजारसहित भारतबाट आएका दुई युवक पक्राउ: Dekhapadhi
स्रोत नखुलेको ३ लाख ३० हजारसहित भारतबाट आएका दुई युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं। रौतहटमा दुई युवक स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। गौर नगरपालिका–२ महादेवपट्टीबाट राजपुर नगरपालिका–५ राजपुर बस्ने १९ वर्षीय शेख नरसैद र गरुडा नगरपालिका–५ बस्ने १९ वर्षीय समसेद आलमलाई पक्राउ परेका हुन्।</p>
<p style="text-align: justify;">प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको नगद ३ लाख ३० हजार रूपैयाँ बरामद गरेको छ। शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">उनीहरू हुण्डी कारोबारी हुन सक्ने अनुमान गरिएको छ।</p>