काठमाडौं। काभ्रेमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। पाँचखाल नगरपालिका–६ तीनपिप्ले नजिक सुख्खा पहिरो जाँदा माटोको ढिस्कोले पुरिएर सोही ठाउँ बस्ने ५६ वर्षीया कान्छी दमाईको मृत्यु भएको हो।
शुक्रबार दिउँसो ढिस्कोले परिएकी उनको गम्भीर अवस्थामा उद्दार भएको थियो। उपचारको क्रममा धुलिखेल अस्पतालमा उनको मृत्यु भएको हो।
यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्र बजारकी ४७ वर्षीया राधिका जैसवालको पनि माटोको ढिस्कोले पुरिएर शुक्रबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित सार्वजनिक पोखरी नजिक घर लिपपोत गर्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु: Dekhapadhi
माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु