काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका–१० प्रगती टोलकी २९ वर्षीया सञ्जु थापाको साथमा भएको एक लाख ५० हजार रूपैयाँ लुटपाट भएको छ।
उक्त रकम सोही ठाउँस्थित पुष्पदर्पण सहकारी संस्थाको हो। नगद जम्मा गरी घरतर्फ जाने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका नचिनेका मानिसले नगद, मोबाइल र झोला लुटेर लगेको बताइएको छ।
इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नको खोजी गरिरहेको जनाएको छ।
" />

">
सहकारीको पैसा जम्मा गरेर घरतर्फ जाँदा लुटपाट: Dekhapadhi
सहकारीको पैसा जम्मा गरेर घरतर्फ जाँदा लुटपाट
<p style="text-align: justify;">काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका–१० प्रगती टोलकी २९ वर्षीया सञ्जु थापाको साथमा भएको एक लाख ५० हजार रूपैयाँ लुटपाट भएको छ।</p>
<p style="text-align: justify;">उक्त रकम सोही ठाउँस्थित पुष्पदर्पण सहकारी संस्थाको हो। नगद जम्मा गरी घरतर्फ जाने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका नचिनेका मानिसले नगद, मोबाइल र झोला लुटेर लगेको बताइएको छ। </p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नको खोजी गरिरहेको जनाएको छ।</p>