काठमाडौं। बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट करिब ५० हजार रुपैयाँ बराबरको पटाका शनिबार बिहान प्रहरीले बरामद गरेको छ।

सोही ठाउँस्थित प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका मानिस उक्त पटाका छाडी भागेपछि प्रहरीले बरामद गरेको हो।

प्रहरीले फरार व्यक्तिको खोजी कार्य थालेको छ।

" /> काठमाडौं। बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट करिब ५० हजार रुपैयाँ बराबरको पटाका शनिबार बिहान प्रहरीले बरामद गरेको छ।

सोही ठाउँस्थित प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका मानिस उक्त पटाका छाडी भागेपछि प्रहरीले बरामद गरेको हो।

प्रहरीले फरार व्यक्तिको खोजी कार्य थालेको छ।

"> करिब ५० हजार रूपैयाँको पटका बरामद: Dekhapadhi
करिब ५० हजार रूपैयाँको पटका बरामद <p style="text-align: justify;">काठमाडौं। बाराको बिश्रामपुर गाउँपालिका&ndash;४ बलिरामपुरबाट करिब ५० हजार रुपैयाँ बराबरको पटाका शनिबार बिहान प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">सोही ठाउँस्थित प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेका मानिस उक्त पटाका छाडी भागेपछि प्रहरीले बरामद गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीले फरार व्यक्तिको खोजी कार्य थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्