काठमाडौं। प्रहरीले लागुऔषध गाँजा उत्पादन गर्ने बाग्लुङको एक जनालाई पक्राउ गरेको छ। निसीखोला गाउँपालिका–६ लुप्रवाङका ३४ वर्षीय टेकबहादुर घर्ती मगरलाई शनिबार बिहान पक्राउ गरेको हो।
टेकबहादुरले आफ्नै बारीमा गाँजा उत्पादन गरिरहेको भन्ने खबरको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनकै बारीमा सुकाएर तयार पार्दै गरेको उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो।
प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्ने जनाएको छ।
" />

">
गाँजा उत्पादक टेकबहादुरबाट १ सय ५० किलो गाँजा बरामद: Dekhapadhi
गाँजा उत्पादक टेकबहादुरबाट १ सय ५० किलो गाँजा बरामद
<p style="text-align: justify;">काठमाडौं। प्रहरीले लागुऔषध गाँजा उत्पादन गर्ने बाग्लुङको एक जनालाई पक्राउ गरेको छ। निसीखोला गाउँपालिका–६ लुप्रवाङका ३४ वर्षीय टेकबहादुर घर्ती मगरलाई शनिबार बिहान पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">टेकबहादुरले आफ्नै बारीमा गाँजा उत्पादन गरिरहेको भन्ने खबरको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनकै बारीमा सुकाएर तयार पार्दै गरेको उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गर्ने जनाएको छ।</p>