काठमाडौं । चितवनमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। कालिका नगरपालिका–६ शक्तिखोर घर भएका ४१ वर्षीय कविराज थापा पक्राउ परेका हुन्।

प्रहरीले चोरी गरेको नगद ९७ लाख रूपैयाँ उनको साथबाट बरामद गरेको छ। उनले आफ्नो घर, कोठा, शौचालय र कम्पाउण्डका विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। उनलाई भरतपुर महानगरपालिका–९ काँडाघारीमा रहेको एपोलो रङ फ्याक्ट्रीमा चोरी गरेको आरोप छ।

उनी सोही फ्याक्ट्रीका सुरक्षा गार्डको रुपमा कार्यरत थिए।

" /> काठमाडौं । चितवनमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। कालिका नगरपालिका–६ शक्तिखोर घर भएका ४१ वर्षीय कविराज थापा पक्राउ परेका हुन्।

प्रहरीले चोरी गरेको नगद ९७ लाख रूपैयाँ उनको साथबाट बरामद गरेको छ। उनले आफ्नो घर, कोठा, शौचालय र कम्पाउण्डका विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। उनलाई भरतपुर महानगरपालिका–९ काँडाघारीमा रहेको एपोलो रङ फ्याक्ट्रीमा चोरी गरेको आरोप छ।

उनी सोही फ्याक्ट्रीका सुरक्षा गार्डको रुपमा कार्यरत थिए।

"> ९७ लाख रूपैयाँ चोरी घटनामा सुरक्षा गार्ड पक्राउ: Dekhapadhi
९७ लाख रूपैयाँ चोरी घटनामा सुरक्षा गार्ड पक्राउ <p style="text-align: justify;">काठमाडौं । चितवनमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। कालिका नगरपालिका&ndash;६ शक्तिखोर घर भएका ४१ वर्षीय कविराज थापा पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">प्रहरीले चोरी गरेको नगद ९७ लाख रूपैयाँ उनको साथबाट बरामद गरेको छ। उनले आफ्नो घर, कोठा, शौचालय र कम्पाउण्डका विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।&nbsp;उनलाई भरतपुर महानगरपालिका&ndash;९ काँडाघारीमा रहेको एपोलो रङ फ्याक्ट्रीमा चोरी गरेको आरोप छ।</p> <p style="text-align: justify;">उनी सोही फ्याक्ट्रीका सुरक्षा गार्डको रुपमा कार्यरत थिए।</p>
प्रतिक्रिया दिनुहोस्