काठमाडौं। कोरोना संक्रमणको महामारीबीच तिहार मनाइरहँदा यहीबेला जुवातासका घटना बढेको छ। तिहारको मौका छोप्दै प्रतिवन्धित जुवातासजन्य गतिविधि भइरहेका छन्।

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९१ जनालाई पक्राउ गरेको छ। उनीहरू काठमाडौं, धनकुटा, लम्जुङ, कैलाली, चितवन, कास्की र बाराबाट पक्राउ परेका हुन्।

कास्कीको पोखरा महानरपालिका–६ लेकसाइडस्थित रोयल इमेज होटलको कोठामा कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। उनीहरूको पहिचान प्रहरीले खुलाएको छैन।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको हो। प्रहरीले नगद १ लाख ३७ हजार ४ सय ८५ रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।

शनिबार दिउँसो भने बाराको कोल्हबी नगरपालिका–८ कट्टी टोलस्थित कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।

समीरकुमार चौधरी समेत १२ जनालाई इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीले नगद १ लाख १७ हजार रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो।

यस्तै, महानगरीय प्रहरी वृत्ति कीर्तिपुरले जनाए अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका–६ बिष्ट गाउँमा रहेको रवि बिष्टको टहरोमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार राति १२ जना पक्राउ परेका छन्।

सोही नगरपालिका–५ जाखाका ३७ वर्षीय महेश थापा लगायत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ५५ हजार ४ सय ५ रूपैयाँ र  २ बुक तास बरामद गरको छ।

शुक्रबार राति नै कीर्तिपुर नगरपालिका–६ छाप बस्ने अछामको पञ्चदेवल विनायक नगरपालिका–९ घर भएका जनक शाहीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

उनीहरूलाई पनि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ परेको हो। प्रहरीले नगद ५१ हजार २० रूपैयाँ र ३ बुक तास बरामद गरेको छ।

यस्तै, धनकुटाको धनकुटा नगरपालिका–७ मा रहेको योगेन्द्र कार्कीले कोठा भाडामा लिएर जुवातास खेलाउने गरेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार राति १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेपछि यो रहस्य खुलेको हो।

प्रहरीले धनकुटा नगरपालिका–१ बस्ने ३८ वर्षीय दिलिप रायमाझी लगायतलाई पक्राउ गरेको हो। प्रहरीले जुवाखालबाट नगद १ लाख ११ हजार ६ सय रूपैयाँ बरामद गरेको छ।

लम्जुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटार बस्ने ३४ वर्षीय दिलिप कुमार गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलिप सहित ८ जना पनि शुक्रबार दिउँसो पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले नगद १ लाख ८७ हजार २५ रूपैयाँ गरेको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ।

शुक्रबार राति चितवनको रत्ननगर नगरपालिका–१६ खैरेटीको ५८ वर्षीय उदयबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा उदयबहादुर लगायत ३० जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५९ हजार ४ सय ९० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

बिहीबार राति चाहिँ कैलालीको टीकापुर नगरपालिका–१ बस्ने टेकबहादुर कडायतको घरमा जुवातास खेलिरहेका टेकबहादुरसमेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले नगद १ लाख २९ हजार रूपैयाँ र ४ गड्डी तास सहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूविरुद्ध सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले जुवातास नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। कोरोना संक्रमणको महामारीबीच तिहार मनाइरहँदा यहीबेला जुवातासका घटना बढेको छ। तिहारको मौका छोप्दै प्रतिवन्धित जुवातासजन्य गतिविधि भइरहेका छन्।

"> तिहार लागेसँगै जुवातासका घटना बढ्यो, एकै दिन ९१ जना जुवाडे पक्राउ: Dekhapadhi
तिहार लागेसँगै जुवातासका घटना बढ्यो, एकै दिन ९१ जना जुवाडे पक्राउ

प्रतिक्रिया दिनुहोस्