काठमाडौँ। गत बुधबार वीरगन्ज महानगरपालिका–१५ चालिसफिटे रोडस्थित हनुमान प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा आगलागी हुँदा २५ लाख रूपैयाँ बराबरको क्षति भएको थियो।

बिहीबार ईलामको देउमाइ नगरपालिका–१ गोलियाटारस्थित एक घरमा खाना पकाउने क्रममा आगलागी हुँदा करिब १७ लाख रूपैयाँ बराबरको क्षति भयो।

बिहीबार नै सप्तरीको डाक्नेस्वरी नगरपालिका–३ तरही मुखिया टोलस्थित एक घरमा केटाकेटीहरूले पटाका पड्काउने क्रममा आगलागी हुँद करिब १४ लाख रूपैयाँ बराबरको क्षति भयो।

बढीजसो मानवीय त्रुटिले गर्दा हुने आगलागीका घटनाका कारण प्रत्येक दिन नेपालमा ठूलो क्षति हुने गरेको छ। माथि उल्लेख गरिएका केही प्रतिनिधि घटना मात्र हुन्।

केही सातायता प्रत्येक दिन आधा दर्जनभन्दा बढी आगलागीका ठूला घटनाहरू नेपालभित्र रेकर्ड भएका छन्।

पछिल्लो २४ घण्टामा (बिहीबार) मात्र देशभर १५ ठाउँमा ठूला आगलागीका घटना भएका छन्। ती घटनामा ८५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमान छ।

“अब सुख्खा मौसम सुरु भयो, आगलागीका घटना पनि बढ्न थालेका छन्,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले देखापढीसँग भने, “धेरैलाई थाहा हुने तर गम्भीर रूपमा नलिने र सबैभन्दा ठूलो क्षति गर्दै आएको विपद्मा पर्छ, आगलागी।”

कात्तिक महिना सुरु भएपछि मात्र आजसम्म देशभर १६४ वटा आगलागीका घटना रेकर्ड भएका छन्। ती घटनामा ४ जनाको मृत्यु भएको छ भने २४ जना घाइते। आगलागीका घटनाले कात्तिक महिनामा मात्र १२ करोड १७ लाख ३ हजार ५ सय रूपैयाँ बराबरको क्षति गरेको छ।

“नेपालमा धेरैजसो आगलागी विद्युत् सर्ट र ग्यास सिलिण्डर विस्फोटका कारण हुने गरेको छ। केही काठले बनेका घरमा आगोको प्रयोग सही तरिकाले नहुँदा पनि आगलागी हुने गरेका छन्,” पोखरेलले भने।

प्राधिकरणको तथ्याङ्क अनुसार २०७७ साल सुरुभएयता करिब ७ महिनाको अवधिमा देशभर ८४४ वटा आगलागीका घटना भएका छन्। ती घटनामा परी १६ जनाले ज्यान गुमाएका छन् भने १६९ जना घाइते भएका छन्।

यो वर्ष आगलागीका कारण ७३ करोड १४ लाख ४२ हजार ४६० रूपैयाँ बराबरको क्षति भएको अनुमान प्राधिकरणको छ।

गत वर्ष २०७६ मा देशभर आगलागीका २ हजार ४९३ घटना घटेका थिए। गत वर्ष आगलागीमा परी ४९ जनाको ज्यान गएको थियो। सोही वर्ष आगलागीमा परी २९६ जना घाइते भएका थिए।

आगलागीले २०७६ सालमा २ अर्ब ७९ करोड २६ लाख ५१ हजार ९२० रूपैयाँ बराबरको क्षति गरेको थियो।

" /> काठमाडौँ। गत बुधबार वीरगन्ज महानगरपालिका–१५ चालिसफिटे रोडस्थित हनुमान प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा आगलागी हुँदा २५ लाख रूपैयाँ बराबरको क्षति भएको थियो।

"> आगलागीबाट सात महिनामा ७३ करोडभन्दा बढी क्षति, १६ जनाको गयो ज्यान : Dekhapadhi
आगलागीबाट सात महिनामा ७३ करोडभन्दा बढी क्षति, १६ जनाको गयो ज्यान

प्रतिक्रिया दिनुहोस्