काठमाडौं । आफूबाट छुट्टै बस्दै आएकी श्रीमती र छोरीलाई धनुषामा एक व्यक्तिले एसिड प्रहार गरेका छन्।

एसिड प्रहार गरेको आरोपमा सञ्जीव साह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले सञ्जीवले श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गरेको बताए।

शनिबार बिहान श्रीमती र छोरी बस्ने कोठामा गएर सञ्जीवले दुबै जनालाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बस्नेतले बताए।

पीडित आरती र रियाको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

आरतीको अनुहारसिहत पेट र छाती तथा रियाको टाउको र बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताए। उनका अनुसार एसिड आक्रमण गर्नुको कारण हालसम्म खुलेको छैन।

" /> काठमाडौं । आफूबाट छुट्टै बस्दै आएकी श्रीमती र छोरीलाई धनुषामा एक व्यक्तिले एसिड प्रहार गरेका छन्।

एसिड प्रहार गरेको आरोपमा सञ्जीव साह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले सञ्जीवले श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गरेको बताए।

शनिबार बिहान श्रीमती र छोरी बस्ने कोठामा गएर सञ्जीवले दुबै जनालाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बस्नेतले बताए।

पीडित आरती र रियाको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

आरतीको अनुहारसिहत पेट र छाती तथा रियाको टाउको र बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताए। उनका अनुसार एसिड आक्रमण गर्नुको कारण हालसम्म खुलेको छैन।

"> श्रीमती र तीन वर्षीया छोरीलाई बुबाले एसिड छ्यापे: Dekhapadhi
श्रीमती र तीन वर्षीया छोरीलाई बुबाले एसिड छ्यापे
काठमाडौं । आफूबाट छुट्टै बस्दै आएकी श्रीमती र छोरीलाई धनुषामा एक व्यक्तिले एसिड प्रहार गरेका छन्।

एसिड प्रहार गरेको आरोपमा सञ्जीव साह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले सञ्जीवले श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गरेको बताए।

शनिबार बिहान श्रीमती र छोरी बस्ने कोठामा गएर सञ्जीवले दुबै जनालाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बस्नेतले बताए।

पीडित आरती र रियाको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

आरतीको अनुहारसिहत पेट र छाती तथा रियाको टाउको र बायाँ हातमा एसिड लागेको एसपी बस्नेतले बताए। उनका अनुसार एसिड आक्रमण गर्नुको कारण हालसम्म खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्