काठमाडौं। भारतको बेङलुरुमा श्रीमतीले आत्महत्या गरेको दुई महिना नपुग्दै एक नेपालीले आफ्ना तीन सन्तानको हत्यागरी आत्महत्या गरेका छन्।

भारतीय समाचार संस्था आइएएनएसका अनुसार तीन सन्तानको हत्या गरी आत्महत्या गर्ने नेपालीमा ३२ वर्षीय जनकराज विष्ट रहेका छन्।

बेङ्लुरु प्रहरीका अनुसार उनले शुक्रबार तीन सन्तानको हत्या गरी आफू डोरीमा झुण्डिएर आत्महत्या गरेका थिए। उनले आफू आत्महत्या गर्नुअघि दुई छोरी र एक छोराको पनि हत्या गरेको प्रहरीको भनाई छ।

उनले हत्या गरेका आफ्ना सन्तानमा १४ वर्षीय सरस्वती, ९ वर्षीय हेमन्ती र ३ वर्षीय राजकुमार रहेका छन्। उनीहरु सबै बिनयसा विजय अपार्टमेन्टमा बस्दै आएका थिए।

डेपुटी कमिस्नर अफ पुलिस (साउथ–इस्ट) श्रीनाथ महादेव जोशीका अनुसार जनकराज ८ वर्ष देखि बेङ्लुरुको अपार्टमेन्टमा सेक्युरीटी गार्डको काम गर्दै आएका थिए। उनका तीन जनै सन्तान त्यहींको शान्तिनिकेतन स्कुलमा पढ्ने गरेका थिए।

जनकराजकी दिदी अप्सरा विष्ट पनि बेङ्लुरुमै काम गर्दै आएकी थिईन्। अप्सराले बेङ्लुरु प्रहरीलाई गत सेप्टेम्बर २१ मा भाउजु नन्ददेवीले हात्महत्या गरेपछि दाई जनकराज डिप्रेशनमा गएको बताएकी छन्।

“आत्महत्याको कारण डिप्रेशन जस्तो देखिन्छ, तर हामीले अनुसन्धान जारी राखेका छौं,” डेपुटी कमिस्नर अफ पुलिस श्रीनाथ महादेव जोशीको भनाइ आइएएनएसले समाचारमा उद्धृत गरेको छ।

" /> काठमाडौं। भारतको बेङलुरुमा श्रीमतीले आत्महत्या गरेको दुई महिना नपुग्दै एक नेपालीले आफ्ना तीन सन्तानको हत्यागरी आत्महत्या गरेका छन्।

भारतीय समाचार संस्था आइएएनएसका अनुसार तीन सन्तानको हत्या गरी आत्महत्या गर्ने नेपालीमा ३२ वर्षीय जनकराज विष्ट रहेका छन्।

बेङ्लुरु प्रहरीका अनुसार उनले शुक्रबार तीन सन्तानको हत्या गरी आफू डोरीमा झुण्डिएर आत्महत्या गरेका थिए। उनले आफू आत्महत्या गर्नुअघि दुई छोरी र एक छोराको पनि हत्या गरेको प्रहरीको भनाई छ।

उनले हत्या गरेका आफ्ना सन्तानमा १४ वर्षीय सरस्वती, ९ वर्षीय हेमन्ती र ३ वर्षीय राजकुमार रहेका छन्। उनीहरु सबै बिनयसा विजय अपार्टमेन्टमा बस्दै आएका थिए।

डेपुटी कमिस्नर अफ पुलिस (साउथ–इस्ट) श्रीनाथ महादेव जोशीका अनुसार जनकराज ८ वर्ष देखि बेङ्लुरुको अपार्टमेन्टमा सेक्युरीटी गार्डको काम गर्दै आएका थिए। उनका तीन जनै सन्तान त्यहींको शान्तिनिकेतन स्कुलमा पढ्ने गरेका थिए।

जनकराजकी दिदी अप्सरा विष्ट पनि बेङ्लुरुमै काम गर्दै आएकी थिईन्। अप्सराले बेङ्लुरु प्रहरीलाई गत सेप्टेम्बर २१ मा भाउजु नन्ददेवीले हात्महत्या गरेपछि दाई जनकराज डिप्रेशनमा गएको बताएकी छन्।

“आत्महत्याको कारण डिप्रेशन जस्तो देखिन्छ, तर हामीले अनुसन्धान जारी राखेका छौं,” डेपुटी कमिस्नर अफ पुलिस श्रीनाथ महादेव जोशीको भनाइ आइएएनएसले समाचारमा उद्धृत गरेको छ।

"> श्रीमतीले आत्महत्या गरेको दुई महिना नपुग्दै बेङ्लुरुमा तीन सन्तानको हत्या गरी एक नेपालीले गरे आत्महत्या: Dekhapadhi
श्रीमतीले आत्महत्या गरेको दुई महिना नपुग्दै बेङ्लुरुमा तीन सन्तानको हत्या गरी एक नेपालीले गरे आत्महत्या
काठमाडौं। भारतको बेङलुरुमा श्रीमतीले आत्महत्या गरेको दुई महिना नपुग्दै एक नेपालीले आफ्ना तीन सन्तानको हत्यागरी आत्महत्या गरेका छन्।

भारतीय समाचार संस्था आइएएनएसका अनुसार तीन सन्तानको हत्या गरी आत्महत्या गर्ने नेपालीमा ३२ वर्षीय जनकराज विष्ट रहेका छन्।

बेङ्लुरु प्रहरीका अनुसार उनले शुक्रबार तीन सन्तानको हत्या गरी आफू डोरीमा झुण्डिएर आत्महत्या गरेका थिए। उनले आफू आत्महत्या गर्नुअघि दुई छोरी र एक छोराको पनि हत्या गरेको प्रहरीको भनाई छ।

उनले हत्या गरेका आफ्ना सन्तानमा १४ वर्षीय सरस्वती, ९ वर्षीय हेमन्ती र ३ वर्षीय राजकुमार रहेका छन्। उनीहरु सबै बिनयसा विजय अपार्टमेन्टमा बस्दै आएका थिए।

डेपुटी कमिस्नर अफ पुलिस (साउथ–इस्ट) श्रीनाथ महादेव जोशीका अनुसार जनकराज ८ वर्ष देखि बेङ्लुरुको अपार्टमेन्टमा सेक्युरीटी गार्डको काम गर्दै आएका थिए। उनका तीन जनै सन्तान त्यहींको शान्तिनिकेतन स्कुलमा पढ्ने गरेका थिए।

जनकराजकी दिदी अप्सरा विष्ट पनि बेङ्लुरुमै काम गर्दै आएकी थिईन्। अप्सराले बेङ्लुरु प्रहरीलाई गत सेप्टेम्बर २१ मा भाउजु नन्ददेवीले हात्महत्या गरेपछि दाई जनकराज डिप्रेशनमा गएको बताएकी छन्।

“आत्महत्याको कारण डिप्रेशन जस्तो देखिन्छ, तर हामीले अनुसन्धान जारी राखेका छौं,” डेपुटी कमिस्नर अफ पुलिस श्रीनाथ महादेव जोशीको भनाइ आइएएनएसले समाचारमा उद्धृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्