काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड १० लाख नाघेको छ। 

पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको अमेरिकामा गत २४ घण्टाभित्र एक लाख ८३ हजार ५२७ संक्रमित थपिएका छन्, जुन संख्या हालसम्म २४ घण्टाभित्र थपिएका सबैभन्दा धेरै हो। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड १० लाख ६४ हजार ३६४ पुगेको छ। 

कूल संक्रमितमध्ये ६७ लाख ८९ हजार १४६ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ४० लाख २५ हजार २४३ रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ३९५ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ४९ हजार ९७५ पुगेको छ।

" /> काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड १० लाख नाघेको छ। 

पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको अमेरिकामा गत २४ घण्टाभित्र एक लाख ८३ हजार ५२७ संक्रमित थपिएका छन्, जुन संख्या हालसम्म २४ घण्टाभित्र थपिएका सबैभन्दा धेरै हो। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड १० लाख ६४ हजार ३६४ पुगेको छ। 

कूल संक्रमितमध्ये ६७ लाख ८९ हजार १४६ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ४० लाख २५ हजार २४३ रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ३९५ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ४९ हजार ९७५ पुगेको छ।

"> अमेरिकामा एकै दिन १ लाख ८३ हजार संक्रमित थपिए, १ हजार ३९५ को मृत्यु: Dekhapadhi गत २४ घण्टामा एक लाख ८३ हजार ५२७ संक्रमित थपिएका छन्।
  • अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड १० लाख ६४ हजार ३६४ पुगेको छ।
  • त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४९ हजार ९७५ पुगेको छ।
  • ">
    अमेरिकामा एकै दिन १ लाख ८३ हजार संक्रमित थपिए, १ हजार ३९५ को मृत्यु <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड १० लाख नाघेको छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो समय दैनिक संक्रमदर निकै उच्च बनिरहेको अमेरिकामा गत २४ घण्टाभित्र एक लाख ८३ हजार ५२७ संक्रमित थपिएका छन्, जुन संख्या हालसम्म २४ घण्टाभित्र थपिएका सबैभन्दा धेरै हो। यससँगै अमेरिकामा आजसम्म संक्रमितको संख्या एक करोड १० लाख ६४ हजार ३६४ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">कूल संक्रमितमध्ये ६७ लाख ८९ हजार १४६ जना उपचारपछि निको भइसकेका छन्। सक्रिय संक्रमित हाल ४० लाख २५ हजार २४३ रहेका छन्।</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण गत २४ घण्टामा एक हजार ३९५ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख ४९ हजार ९७५ पुगेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्