वासिङटन। अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन्।

यो जितसँगै राष्ट्रपति निर्वाचित भइसकेका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ। एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि)सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गरेका छन्।

अमेरिकामा कूल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन्।

एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गरेका निर्वाचन अधिकारीहरूलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ। सन् १९९६ मा बिल क्लिन्टनयता पहिलोपटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन्।

चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत विन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए।

यसैबीच, बाइडेनले झिनो अग्रता बनाएर जितेका राज्यहरूमा पुनः मतगणना गर्न रिपब्लिकन पार्टीले देशव्यापी अभियान चलाएको छ। ट्रम्प अभियानले एरिजोना राज्यमा पनि मुद्दा दायर गरिसकेको छ। राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपामा बाइडेनका समर्थकहरूले जबर्जस्ती मतदानका लागि मानिसलाई उक्साएको रिपब्लिकन समर्थकले आरोप लगाएका छन्।

हाल झिनो बहुमत प्राप्त गरी बाइडेन विजयी भइसकेका पेन्सिल्भेनिया र जोर्जिया राज्यमा हातले एकएक गरी पुनः मतगणना गर्न लागिएको छ। यी दुवै राज्यले मतगणनाको कार्य सम्पन्न नभएको जनाउँदै राष्ट्रपति निर्वाचित बाइडेनलाई प्रमाणपत्र दिएका छैनन्।

मतगणनाको कार्य पूरा नभएको र कानुनी लडाइँ बाँकी रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडेनलाई बधाइसमेत दिएका छैनन् भने ह्वाइट हाउसमा अन्तरिम पहुँच दिन अस्वीकार गरेका छन्।

राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै हार स्वीकार्नु गरेका छैनन्। राष्ट्रपति ट्रम्पले यसबीचमा रक्षामन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुका साथै विदेशमन्त्री माइक पोम्पेओलाई विदेश भ्रमणको स्वीकृति दिएका छैनन्।

रासस/एएनआई

" /> वासिङटन। अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन्।

"> बाइडेन एरिजोना राज्यमा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो: Dekhapadhi
बाइडेन एरिजोना राज्यमा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

प्रतिक्रिया दिनुहोस्