काठमाडौं। ललितपुरको बालकुमारीस्थित फोहोर व्यवस्थापन कार्यालयको पाले बस्ने ठाउँमा आगलागी भएको छ।

आगलागी नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले १२ः५५ मा आगलागी भएको र दमकलको सहायताले नियन्त्रणमा आइसकेको बताए।

कवाडी सामानहरू जलेर नस्ट भएको र विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएको र आगलागीको कारण अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ।

" /> काठमाडौं। ललितपुरको बालकुमारीस्थित फोहोर व्यवस्थापन कार्यालयको पाले बस्ने ठाउँमा आगलागी भएको छ।

आगलागी नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले १२ः५५ मा आगलागी भएको र दमकलको सहायताले नियन्त्रणमा आइसकेको बताए।

कवाडी सामानहरू जलेर नस्ट भएको र विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए। आगलागीबाट मानवीय क्षति नभएको र आगलागीको कारण अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ।

"> ललितपुरको बालकुमारीस्थित फोहोर व्यवस्थापन कार्यालयमा आगलागी: Dekhapadhi
फाइल फोटो।
ललितपुरको बालकुमारीस्थित फोहोर व्यवस्थापन कार्यालयमा आगलागी <p style="text-align: justify;">काठमाडौं। ललितपुरको बालकुमारीस्थित फोहोर व्यवस्थापन कार्यालयको पाले बस्ने ठाउँमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">आगलागी नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।&nbsp;कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले १२ः५५ मा आगलागी भएको र दमकलको सहायताले नियन्त्रणमा आइसकेको बताए।</p> <p style="text-align: justify;">कवाडी सामानहरू जलेर नस्ट भएको र विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी&nbsp;दिए।&nbsp;आगलागीबाट मानवीय क्षति नभएको र आगलागीको कारण अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्