काठमाडौँ। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

बैतडीको पाटन नगरपालिका–८ खोडपेमा बैतडीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५१४१ नम्बरको बस सडकबाट अन्दाजी ६ सय मिटर तल खस्दा ९ जनाको मृत्यु भएको छ।

दुर्घटनास्थलमा ८ जनाको र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा ४२ जना घाइते भएका छन्। घाइतेमध्ये ३५ जनाको सोही अस्पतालमा र ७ जनालाई थप उपचारको लागि धनगढीतर्फ पठाइएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको अनुमान गरिएको छ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रकले बसको दाहिने साइडमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्नरको बसलाई ना २ ख ७५३८ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा सवार ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको हो।

उनी सर्लाहीको चक्रघटा गाउँपालिका–बेलहीका हुन्। शुक्रबार बिहान उनको मृत्यु भएको हो। ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।

उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने ट्रक र बससँगै चालकहरूलाई नियन्त्रणमा लिएको छ।

यसैबीच कालिकोटको खाडाचक्र नगरपालिका–८ सेराबाडा बजारमा पृथ्वी रक्तदान वीर फाउण्डेशन सस्थांको कर्णाली प्रदेश ०२–००१ च १९२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको छ।
बिहीबार राति सडकबाट अन्दाजी ४० मिटर तल तिला नदीमा खसेर दुर्घटना हुँदा चालक खगेन्द्रबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ। उनी दैलेखका हुन्।

गए राति नै चितवनको भरतपुर महानगरपालिका–१० मा ट्रकले ना ५९ प १८८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २४ वर्षीय प्रदीप पौडेलको मृत्यु भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते एका उनको पुरानो मेडिकल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने ट्रक तथा चालकको प्रहरीले खोजी गरिरहेको छ।

यसै गरी बाराको आदर्श कोतवाल गाउँपालिका–४ इनरवामालमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

इनरवामालबाट टेटातर्फ जाँदै गरेको ना १७ प ७७३४ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ तरकारी बजार बस्ने २८ वर्षीय उमेश ठाकुरको मृत्यु भएको हो।

" /> काठमाडौँ। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

"> सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्