काठमाडौं। धादिङमा कौडा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।

गजुरी गाउँपालिका-१ गजुरी बजारका ६३ वर्षीय दिलबहादुर घलेको घरमा कौडा खेलिरहेको अवस्थामा घलेसहित आठ जना बिहीबार राति पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले नगद एक लाख एक हजार ८६५ रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रहरीले जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। धादिङमा कौडा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।

गजुरी गाउँपालिका-१ गजुरी बजारका ६३ वर्षीय दिलबहादुर घलेको घरमा कौडा खेलिरहेको अवस्थामा घलेसहित आठ जना बिहीबार राति पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले नगद एक लाख एक हजार ८६५ रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रहरीले जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> कौडा खेल्दै गर्दा घरधनीसहित ८ जना पक्राउ: Dekhapadhi
कौडा खेल्दै गर्दा घरधनीसहित ८ जना पक्राउ
काठमाडौं। धादिङमा कौडा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।

गजुरी गाउँपालिका-१ गजुरी बजारका ६३ वर्षीय दिलबहादुर घलेको घरमा कौडा खेलिरहेको अवस्थामा घलेसहित आठ जना बिहीबार राति पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले नगद एक लाख एक हजार ८६५ रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई प्रहरीले जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्