काठमाडाैं। गण्डकी विश्वविद्यालयकाे बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा सहरी विकासविज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

डा. पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनजस्ता घटनाले साक्षीमात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट गरेका छन्। 

उनले विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिए पनि आफ्नो प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस

" /> काठमाडाैं। गण्डकी विश्वविद्यालयकाे बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा सहरी विकासविज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

डा. पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनजस्ता घटनाले साक्षीमात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट गरेका छन्। 

उनले विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिए पनि आफ्नो प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस

"> गण्डकी विश्वविद्यालयबाट डा. पोखरेलले दिए राजीनामा: Dekhapadhi डा. पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनजस्ता घटनाले साक्षीमात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट गरेका छन्। ">
गण्डकी विश्वविद्यालयबाट डा. पोखरेलले दिए राजीनामा <p style="text-align: justify;">काठमाडाैं। गण्डकी विश्वविद्यालयकाे बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन्।</p> <p style="text-align: justify;">राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा सहरी विकासविज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।</p> <p style="text-align: justify;">डा. पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनजस्ता घटनाले साक्षीमात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनले विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिए पनि आफ्नो प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्