काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ट्राफिक प्रहरीले १ हजार २४९ सवारीचालकमाथि कारबाही गरेको छ। बिहीबार उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई कारबाही गरिएको हो।

ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेमा सवारीसाधनमा नम्बर प्लेट स्पष्ट नराख्ने १८३ जना रहेका छन्।

ढोका खुल्लै राखेर सार्वजनिक सवारीसाधन चलाउने ७६ जना र मादकपदार्थ सेवन गरेर साधन चलाउने २० जनालाई पनि बिहीबार ट्राफिक प्रहरीले कारबाही गरेको छ।

यस्तै, लेन उल्लंघन गर्ने तीन जना र निषेधित क्षेत्रमा ठूलो आवाजका हर्न बजाउने ४० जनालाई पनि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ट्राफिक प्रहरीले १ हजार २४९ सवारीचालकमाथि कारबाही गरेको छ। बिहीबार उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई कारबाही गरिएको हो।

ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेमा सवारीसाधनमा नम्बर प्लेट स्पष्ट नराख्ने १८३ जना रहेका छन्।

ढोका खुल्लै राखेर सार्वजनिक सवारीसाधन चलाउने ७६ जना र मादकपदार्थ सेवन गरेर साधन चलाउने २० जनालाई पनि बिहीबार ट्राफिक प्रहरीले कारबाही गरेको छ।

यस्तै, लेन उल्लंघन गर्ने तीन जना र निषेधित क्षेत्रमा ठूलो आवाजका हर्न बजाउने ४० जनालाई पनि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

"> उपत्यकामा एकै दिन १ हजार २४९ सवारीचालक कारबाहीमा: Dekhapadhi ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेमा सवारीसाधनमा नम्बर प्लेट स्पष्ट नराख्ने १८३ जना रहेका छन्। 
  • ढोका खुल्लै राखेर सार्वजनिक सवारीसाधन चलाउने ७६ जना र मापदकपदार्थ सेवन गरेर सवारी चलाउने २० जनालाई पनि बिहीबार ट्राफिक प्रहरीले कारबाही गरेको छ।
  • ">
    उपत्यकामा एकै दिन १ हजार २४९ सवारीचालक कारबाहीमा <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ट्राफिक प्रहरीले १ हजार २४९ सवारीचालकमाथि कारबाही गरेको छ। बिहीबार उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई कारबाही गरिएको हो।</p> <p style="text-align: justify;">ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेमा सवारीसाधनमा नम्बर प्लेट स्पष्ट नराख्ने १८३ जना रहेका छन्।</p> <p style="text-align: justify;">ढोका खुल्लै राखेर सार्वजनिक सवारीसाधन चलाउने ७६ जना र मादकपदार्थ सेवन गरेर साधन चलाउने २० जनालाई पनि बिहीबार ट्राफिक प्रहरीले कारबाही गरेको छ।</p> <p style="text-align: justify;">यस्तै, लेन उल्लंघन गर्ने तीन जना र निषेधित क्षेत्रमा ठूलो आवाजका हर्न बजाउने ४० जनालाई पनि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्