काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बिहीबार जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

जोरबिजोर प्रणाली उल्लंघन गर्नेमा ५७० वटा दुई पाङ्‍ग्रे र १६७ वटा चार पाङ्‍ग्रे सवारीसाधन रहेका छन्।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

" /> काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बिहीबार जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

जोरबिजोर प्रणाली उल्लंघन गर्नेमा ५७० वटा दुई पाङ्‍ग्रे र १६७ वटा चार पाङ्‍ग्रे सवारीसाधन रहेका छन्।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

"> जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधन नियन्त्रणमा: Dekhapadhi जोरबिजोर प्रणाली उल्लंघन गर्नेमा ५७० वटा दुई पाङ्‍ग्रे र १६७ वटा चार पाङ्‍ग्रे सवारीसाधन रहेका छन्। ">
जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधन नियन्त्रणमा <p style="text-align: justify;">काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बिहीबार जोरबिजोर प्रणाली उल्लंघन गर्ने ७३७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">जोरबिजोर प्रणाली उल्लंघन गर्नेमा ५७० वटा दुई पाङ्&zwj;ग्रे र १६७ वटा चार पाङ्&zwj;ग्रे सवारीसाधन रहेका छन्।</p> <p style="text-align: justify;">काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारीसाधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्