काठमाडौं। आकस्मिक शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरको सघन उपचार कक्षमा रहेका प्रधानमन्त्री ओलीले आज कालो चिया र जुस पिए। “उहाँ आधा घण्टा कुर्सीमा बस्नु भो, सँगै रहेका स्वकीय सचिवहरुसँग पनि केहीबेर कुरा गर्नुभो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने।
प्रधानमन्त्री ओलीको हिंजो, १० मंसीर दिउँसो सेन्टरमै एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो। रातिदेखि पेट दुखेपछि बिहान अस्पताल पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई शल्यक्रियापछि सघन उपचार कक्षमा राखिएको छ।
प्रधानमन्त्री अझैं केही दिन सघन उपचार कक्षमै रहने अस्पताल स्रोतले जनाएको छ। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले साँझ सातबजे जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको’ उल्लेख गरेका छन् ।
"> प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार: चिया-जुस पिए, आधा घण्टा कुर्सीमा बसे: Dekhapadhi
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार: चिया-जुस पिए, आधा घण्टा कुर्सीमा बसे
काठमाडौं। आकस्मिक शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरको सघन उपचार कक्षमा रहेका प्रधानमन्त्री ओलीले आज कालो चिया र जुस पिए। “उहाँ आधा घण्टा कुर्सीमा बस्नु भो, सँगै रहेका स्वकीय सचिवहरुसँग पनि केहीबेर कुरा गर्नुभो”, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीसँग भने।
प्रधानमन्त्री अझैं केही दिन सघन उपचार कक्षमै रहने अस्पताल स्रोतले जनाएको छ। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले साँझ सातबजे जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको’ उल्लेख गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्