काठमाडौं। पाठ्यक्रममा राखिएको चर्चित भारतीय लेखिका अरुन्धति रोयको किताब एक विश्वविद्यालयले हटाएको छ।

आरएसएस सम्बद्ध विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)ले उजुरी गरेपछि तामिलनाडुको मनोनमनियम सुन्दरनर युनिभर्सिटीले पाठ्यक्रमबाट रोयको किताब हटाएको हो।

रोयको ‘वाकिङ विद दि कमरेड्स’ नामक किताब एमए अंग्रेजी सिलेबसमा २०१७ देखि राखिएको थियो। यो किताब माओवादीले उनीसँग गरेको कुराकानीमा आधारित छ। गत साता एबीभीपीका सदस्यले युनभर्सिटीका कुलपति डा. के पिचमुणिसँग भेटेर किताब हटाउन माग गरेका थिए।

विद्यार्थीले कुलपतिलाई दिएको पत्रमा भनिएको छ, ‘‘ठूलो दुर्भाग्य त के छ भने, विगत तीन वर्षदेखि यो किताब सिलेबसमा सामेल गरिएको छ। परिणाम नक्सल तथा माओवादी विचारधारा सीधै विद्यार्थीमा थोपरिन गएको छ। हामी सिलेबसमा यो राष्ट्र विरोधी किताब राखिएकोमा कडा निन्दा गर्छौं। विश्वविद्यालयले यसका लागि माफी माग्नुपर्छ र यसलाई तुरुन्त सिलेबसबाट हटाउनु पर्छ।’’

विश्वविद्यालयले रोयसको किताब हटाएर एम कृष्णनको ‘माई नेटिभ ल्यान्डः एसेज अन नेचर’ सामेल गरेको छ। एबीभीपीले आफूहरुलाई तीन वर्षदेखि रोयको किताब सिलेबसमा रहेको थाहा नभएको समेत बताएको छ। आरएएस समर्थक विद्यार्थी जब एमए पढ्न थाले तबमात्रै रोयको किताब पाठ्यक्रममा रहेको थाहा भएको र त्यसलाई हटाउन माग गरिएको उनीहरुको भनाइ छ।

सत्तारुढ बीजेपीले सिलेबसबाट रोयको किताब हटाएकोमा खुसी प्रकट गरेको छ। डीएमके र सीपीएमले भने यसको विरोध गरेको छ। विश्व विद्यालयका कुलपतिले रोयको किताब विद्यार्थीको कल्याणका लागि हटाएको प्रतिक्रिया दिएका छन्।

को हुन् अरुन्धति?

अरुन्धति रोय अंग्रेजीमा लेख्ने प्रसिद्ध भारतीय लेखक हुन्। उनी बुकर पुरस्कारबाट सम्मानित भइसकेकी छन्। उनले ‘दि गड अफ स्मल थिङ्स’ उपन्यासका लागि उक्त पुरस्कार पाएकी हुन्। उनले २०१० मा माओवादी प्रभावित मध्य भारतको भ्रमण गरेपछि ‘वाकिङ विद दि कमरेड्स’ किताब लेखेकी थिइन्।

किताबमा उनले माओवादी अनुभव साझा गर्दै किन उनीहरुले हतियार उठाउनु परेको थियो भन्ने कुरा उल्लेख छ। भारतका किनारीकृत तथा क्रान्तिकारी समूहसँग रोयको लेखनी जोडिएको मानिन्छ। उनको २०१७ मा आएको उपन्यास ‘दि मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’ पनि चर्चित छ। रोयको हालै ‘आजादी’ नामक किताब प्रकाशित छ। (बीबीसीमा आधारित)

" /> काठमाडौं। पाठ्यक्रममा राखिएको चर्चित भारतीय लेखिका अरुन्धति रोयको किताब एक विश्वविद्यालयले हटाएको छ।

"> विश्वविद्यालयले हटायो अरुन्धतिको किताब, राष्ट्र विरोधीको आरोप: Dekhapadhi आरएसएस सम्बद्ध विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)ले उजुरी गरेपछि तामिलनाडुको मनोनमनियम सुन्दरनर युनिभर्सिटीले पाठ्यक्रमबाट रोयको किताब हटाएको हो।
• रोयको ‘वाकिङ विद दि कमरेड्स’ नामक किताब एमए अंग्रेजी सिलेबसमा २०१७ देखि राखिएको थियो।
• सत्तारुढ बीजेपीले सिलेबसबाट रोयको किताब हटाएकोमा खुसी प्रकट गरेको छ। डीएमके र सीपीएमले भने यसको विरोध गरेको छ।

विश्वविद्यालयले हटायो अरुन्धतिको किताब, राष्ट्र विरोधीको आरोप
काठमाडौं। पाठ्यक्रममा राखिएको चर्चित भारतीय लेखिका अरुन्धति रोयको किताब एक विश्वविद्यालयले हटाएको छ।

आरएसएस सम्बद्ध विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)ले उजुरी गरेपछि तामिलनाडुको मनोनमनियम सुन्दरनर युनिभर्सिटीले पाठ्यक्रमबाट रोयको किताब हटाएको हो।

रोयको ‘वाकिङ विद दि कमरेड्स’ नामक किताब एमए अंग्रेजी सिलेबसमा २०१७ देखि राखिएको थियो। यो किताब माओवादीले उनीसँग गरेको कुराकानीमा आधारित छ। गत साता एबीभीपीका सदस्यले युनभर्सिटीका कुलपति डा. के पिचमुणिसँग भेटेर किताब हटाउन माग गरेका थिए।

विद्यार्थीले कुलपतिलाई दिएको पत्रमा भनिएको छ, ‘‘ठूलो दुर्भाग्य त के छ भने, विगत तीन वर्षदेखि यो किताब सिलेबसमा सामेल गरिएको छ। परिणाम नक्सल तथा माओवादी विचारधारा सीधै विद्यार्थीमा थोपरिन गएको छ। हामी सिलेबसमा यो राष्ट्र विरोधी किताब राखिएकोमा कडा निन्दा गर्छौं। विश्वविद्यालयले यसका लागि माफी माग्नुपर्छ र यसलाई तुरुन्त सिलेबसबाट हटाउनु पर्छ।’’

विश्वविद्यालयले रोयसको किताब हटाएर एम कृष्णनको ‘माई नेटिभ ल्यान्डः एसेज अन नेचर’ सामेल गरेको छ। एबीभीपीले आफूहरुलाई तीन वर्षदेखि रोयको किताब सिलेबसमा रहेको थाहा नभएको समेत बताएको छ। आरएएस समर्थक विद्यार्थी जब एमए पढ्न थाले तबमात्रै रोयको किताब पाठ्यक्रममा रहेको थाहा भएको र त्यसलाई हटाउन माग गरिएको उनीहरुको भनाइ छ।

सत्तारुढ बीजेपीले सिलेबसबाट रोयको किताब हटाएकोमा खुसी प्रकट गरेको छ। डीएमके र सीपीएमले भने यसको विरोध गरेको छ। विश्व विद्यालयका कुलपतिले रोयको किताब विद्यार्थीको कल्याणका लागि हटाएको प्रतिक्रिया दिएका छन्।

को हुन् अरुन्धति?

अरुन्धति रोय अंग्रेजीमा लेख्ने प्रसिद्ध भारतीय लेखक हुन्। उनी बुकर पुरस्कारबाट सम्मानित भइसकेकी छन्। उनले ‘दि गड अफ स्मल थिङ्स’ उपन्यासका लागि उक्त पुरस्कार पाएकी हुन्। उनले २०१० मा माओवादी प्रभावित मध्य भारतको भ्रमण गरेपछि ‘वाकिङ विद दि कमरेड्स’ किताब लेखेकी थिइन्।

किताबमा उनले माओवादी अनुभव साझा गर्दै किन उनीहरुले हतियार उठाउनु परेको थियो भन्ने कुरा उल्लेख छ। भारतका किनारीकृत तथा क्रान्तिकारी समूहसँग रोयको लेखनी जोडिएको मानिन्छ। उनको २०१७ मा आएको उपन्यास ‘दि मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेस’ पनि चर्चित छ। रोयको हालै ‘आजादी’ नामक किताब प्रकाशित छ। (बीबीसीमा आधारित)

प्रतिक्रिया दिनुहोस्